शनि, कार्तिक १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ लोक दोहोरी गीत अध्यारोमा चप्पल साटियो सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
नयाँ लोक दोहोरी गीत अध्यारोमा चप्पल साटियो सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मनोज बराइलीको शब्द/संगीतमा नयाँ लोक दोहोरी गीत अध्यारोमा चप्पल साटियो सार्वजनिक भएको छ ।

विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा लागेका बराइली केहि वर्षदेखि सांगीतिक क्षेत्रबाट टाढा रहेका थिए तर यो गीत सार्वजनिक भएसगैँ उनी पुन:नेपाली साङ्गीतिक क्षेत्रमा उदाएका छन । प्रेम कहानीमा आधारित यस लोक दोहोरी गीतमा गाउँघरमा हुने पुजाको राती रमाइलो गर्ने क्रममा जम्मा भएका केटा केटीको चप्पल साटिएर पछी गाउँघरमा एक अर्काको कुरा काटेर अझ भनौ जिस्काएर बोलाएको कुरालाई समेटिएको छ ।

साथै गीतमा केटा र केटिको प्रेमको सुरुवात पनि एक अर्काको चप्पल साटीएपछी बसेको यस गीतमा देख्न सकिन्छ । यस गीतका रचनाकार मनोज बराईली भन्छन“ मैले आफ्नो गाउँमा हुने पुजाको सांङग्यमा धेरै मानिसहरु जम्मा हुने र सोही क्रममा कतिका चप्पल जुत्ता साटिने गरेका हुन्छन,मेरै पनि कैयौं पटक साटिएको छ,त्यसैले पनि मैले यो गीत रचना गर्दा तिनै पुराना गाउँघरका कुरालाई सम्झेर यो गीत लेखेको हुँ । ”

यस गीतमा स्वर चर्चित गायिका अस्मीता अधिकारी र सविन सुवेदीको रहेको छ भने,म्यूजिक एरेञ्ज नरेन्द्र वियोगीले गरेका छन । राहुल बराईलीले निर्देशन तथा कोरियोग्राफर गरेको यस म्यूजिक भिडियोमा अभिनय विजय पुन,सरोज राना प्रजा,गीता साही र सिता साहीले गरेका छन । रेकर्डिस्ट समिर कार्कीले रेकर्ड गरेको यो गीत वेभ स्टुडियो अनामनगरमा रेकर्डिङ भएको हो । मुकेश हुमागाईको छायांकन, मिन रावलको सम्पादन रहेको गीतमा कन्सेप्ट भने अलोन रेशमले गरेका छन । साईराम पिक्चर डिल्लीबजारबाट पोस्ट प्रोडक्सन भएको यो गीत मगर पुन म्यूजिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

१० घण्टा अगाडि
कम्पनीहरूलाई छुटमा कारोबार जारी

कम्पनीहरूलाई छुटमा कारोबार जारी

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक