शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसले तनहुँका गोविन्दराज जोशी र चितवनका विकास कोइरालाको कारबाही नगर्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कांग्रेसले तनहुँका गोविन्दराज जोशी र चितवनका विकास कोइरालाको कारबाही नगर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेस कार्य सम्पादन समितिले बारा, तनहुँ र चितवनका अनुशासनको कारबाही परेका नेता/कार्यकर्ताको कारबाही फिर्ता लिने निर्णय गरेको छ।

आइतबार बसेको कार्यसम्पादनको बैठकले २०७९ अघिको निर्वाचनमा गरिएको अनुशासन उलंघलनलाई माफी दिने निर्णय गरेको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए ।

उनले भने, ‘२०७९ को स्थानीय र आमनिर्वाचनको क्रममा अनुशासन उल्लंघन गरेर काबाही गरिएका बाहेकको यी तीन जिल्लाको हकमा कारबाही फिर्ता गरिने निर्णय लिइएको छ।’

कांग्रेसको उक्त निर्णयले तनहुँमा २०७९ को निर्वाचनअघि नै अनुशासनको कारबाही भोगेका गोविन्दराज जोशी समेतले उन्मुक्ति पाएका छन्। २०७४ सालमा रामचन्द्र पौडेलबिरुद्ध उम्मेदवारी दिएका थिए। उनलाई २०७५ सालमा अनुशासनको कारबाही गरिएको थियो।

उनी गएको निर्वाचनमा पनि पौडेलबिरुद्ध उठेका थिए। उनले ६ हजारभन्दा बढी मत ल्याएका थिए। यसैगरी तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध चितवन- ४ मा दोस्रो संविधान सभा चुनावमा विकास बागी उठेका थिए। उनलाई पनि २०७० मा कारबाही गरिएको थियो।

यो पनि पढ्नुहोस्

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक बस्दै

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक बस्दै

१ घण्टा अगाडि
हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

सुनको मूल्य वृद्धि

देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक