काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको टोलीसँग कुराकानी गर्नुभएको छ ।
महासङ्घका अध्यक्ष गोल्छासँग अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न विषयमा केन्द्रित भएर छलफल गर्नुभएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलमा उठेका विभिन्न विषयहरूसहित निजी क्षेत्रसँग मिलेर अगाडि बढ्ने बत्ताउनुभएको छ ।