शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रदेश नं १ मा जारी आन्दोलनमा सात संगठनकाे एैक्यबद्धता (संयुक्त विज्ञप्ति सहित)

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रदेश नं १ मा जारी आन्दोलनमा सात संगठनकाे एैक्यबद्धता (संयुक्त विज्ञप्ति सहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । प्रदेश नं १ मा जारी आन्दोलनमा एकबद्धता जनाउँदै सात जातीय संगठनले एैक्यबद्धता जनाउँदै प्रेस विज्ञप्ती पुस १६ गते जारी गरिएकाे छ ।

सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको देशकै सबैभन्दा पूर्वी भागमा रहेको परापूर्व कालदेखि नै किराँत लिम्बूवान क्षेत्र भनिएको भूगोलहरू समेटेर बनाइएको १ नम्बर प्रदेशको नाम गत मार्च १ बुधवार उक्त प्रदेशको प्रदेश सभाले स्थानीय पहिचानलाई पूर्णतया बेवास्ता गरी नामाकरण गरेकोमा हामी घोर विरोध गर्दै भर्त्सना गरिएकाे छ ।

साे जारी संयुक्त विज्ञप्तिमा  किराँत लिम्बूवानको ऐतिहासिक उक्त क्षेत्रको नामाकरण सो क्षेत्रका आदिवासीहरूको पहिचान झल्किने गरी गर्नुपर्नेमा एकल नश्लवादी सोचले ग्रस्त भै गर्नु त्यस क्षेत्रका आदिवासीहरूको पहिचानलाई नस्वीकारेको ठहरिन्छ, संघीय लोकतान्त्रिक गणतान्त्रिक यो देशमा यस्तो दृष्टता असहनिय रहेकाे जनाइएकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक नेपालका सात प्रदेश मध्ये ६वटाले भूगोलका आधारमा प्रदेशको नाम टुंगो लगाउनु संयोग मात्रै नभएको प्रमाणित भएको छ । पहिचान र सामर्थ्यको आधारमा प्रदेशको पुनर्संरचना गर्न नदिनु, देशमा नाम मात्रैको संघीयताको अभ्यास गर्नुले देशमा संघीयताको अन्त्य गर्न खोजेको षडयन्त्रको आभाष गराइरहेको छ ।

प्रदेश नं १ को पहिचानविहिन नामको बिरूद्ध भएको गत चैत्र ५ गतेको आन्दोलनमा घाइते भएका पदम लिम्बु लाजेहाङले शहादत पाए पश्चात हामी थप मर्माहत भएका छौं । पहिचानको आन्दोलनमा मृत्यु भएका नीज लाजेहाङलाई शहीद घोषणा गरियोस्, नीजका परिवारलाई उचित क्षतिपूर्ती दिइयोस, दोषी प्रहरी प्रशाशनलाइ कारवाही गरियोस्, हाम्रो जोडदार माग छ ।

प्रदेशको नामाकरण गर्दा पहिचानको मुद्दा बेवास्तामा पारिएकोले मुलुकमा अग्रगामी राजनैतिक परिवर्तनको लागी देशमा विभिन्न कालखण्डमा भएका आन्दोलनहरू एवम् युद्धहरूमा अग्रपंक्तिमा रही त्याग वलिदानपूर्ण संघर्ष गरेका आदिवासी जनजाती वर्ग उपेक्षित र पीडित हुन पुगेको छ । तसर्थ भूगोलको आधारमा नामाकरण भएका सम्पूर्ण प्रदेशहरूको नामाकरण पहिचानको आधारमा गर्न र सम्विधान सभाको उच्च स्तरीय राज्य पुनर्संरचना आयोगले प्रस्ताव गरेको १० जोड १ प्रदेशहरुको घोषणा अविलम्ब गर्न हामी जोडदार माग गर्दछौं। आदिवासी जनजातीहरूको त्याग बलिदान संघर्षबाट देशमा स्थापित संघीयता एवम् पहिचानलाई समाप्त पार्न खोज्ने जुनसुकै खाले षडयन्त्र विरूद्ध हाम्रो संघर्ष जारी छ । हामी प्रदेश नं १ मा भखरै नामाकरण गरिएको पहिचानविहिन नाम खारेज गरी स्थानीय आदिवासी जनजातीले चाहेको नाम राख्न गरिएका आन्दोलनहरूमा एकबद्धता जनाउँदछौं । सम्पूर्ण पहिचानवादी शक्तिहरूलाइ विज्ञप्ति मार्फत एक हुन आह्वान समेत गरेका छन् ।

यस्ताे छ संयुक्त जारी विज्ञप्ती

Share this:

यो पनि पढ्नुहोस्

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

नेपालभाषामा नामकरण गरिएको आधारमा कम्पनी दर्ता अस्वीकृत गरिएकोप्रति आपत्ति

६ मिनेट अगाडि
परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद

परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद

४७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आईजीपीमा पुनर्बहालीको माग गर्दै रिट दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक