शनि, कार्तिक २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

नि:शुल्क पिठोका लागि भागदौड हुँदा पाकिस्तानमा ११ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
नि:शुल्क पिठोका लागि भागदौड हुँदा पाकिस्तानमा ११ जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी – आर्थिक संकट भोगिरहेको पाकिस्तानमा निःशुल्क पिठो वितरणका क्रममा भागदौड हुँदा ११ स्थानीय व्यक्तिको मृत्यु भएको छ।

रमजानको अवसरमा पाकिस्तानको पञ्जाब प्रान्तमा गर्न लागिएको निःशुल्क पिठो वितरणमा पिठो लिन गएकाहरूबीच भागदौड मच्चिँदा ११ जनाको मृत्यु भएको त्यहाँस्थित सञ्चार माध्ययमले जनाएका छन्।

ज्यान गुमाउनेहरूमा २ जना महिलासमेत रहेको बताइएको छ। भागदौडको घटना पञ्जाब प्रान्तको ४ वटा जिल्ला साहिवाल, बहाबलपुर, मुजफ्फरगढ र ओकारामा भएको थियो। यी सबै जिल्ला दक्षिण पञ्जाबमा पर्छ। घटनामा ६० घाइते भएको सरकारी तथ्यांकमा उल्लेख छ।

त्यहाँका सञ्चार माध्ययमाका अनुसार अहिले पाकिस्तानमा १ किलो पिठोको मूल्य १८५ रुपैयाँको हाराहारीमा छ। लाहोरमा एउटा तन्दुरी रोटीको मूल्य ४० रुपैयाँ छ।

महंगी तीब्र गतिमा बढेपछि सरकारले रमजानमा गरिब जनतालाई सहज होस् भनेर निःशुल्क पिठो वितरण गरेको थियो। तर, त्यो लक्षितवर्गमा नपुगेको, यसले कालोबजारीलाई उल्टै प्रसय दिएको स्थानीय अखबारको भनाइ छ।

पिठो बोकेर आउने ट्रकको अगाडि मानिसहरूको भिड लाग्ने गरेको र स्थितिलाई नियन्त्रणमा राख्न प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो। मंगलबार यही घटनामा १ महिला र एक पुरुषले ज्यान गुमाएका थिए।

पाकिस्तानमा अहिले महंगीको दर ४७ प्रतिशतको हाराहारीमा चुलिएको छ। गत जनवरीमा महंगीको मार २७ दशमलव ६ प्रतिशत थियो। सन् १९७५ पछि पाकिस्तानमा यसरी महंगी बढेको हो। ३१ जनवरीमा आईएमएफ (अन्तर्राष्ट्रिय मनिटरी फण्ड) को टिम पाकिस्तान पुगेको थियो।

आईएमएफले पाकिस्तानलाई ६ अर्ब डलर उपलब्ध गराउन खोजेको थियो, तर ब्याज बुझाउने कुरामा सहमति नजुटेपछि आईएमएफको टिम कुनै सम्झौता नगरी १० दिन पाकिस्तानमा बसेर फर्कियो।

दुई महिनाअघि पाकिस्तानको अर्थमन्त्री रहेका मिफ्ताह इस्माइलले कुनै पनि समय आफ्नो देश डिफल्टर घोषित हुने बताएका थिए। यसका लागि उनले इमरान खान सरकारलाई दोष दिएका छन्।

यतिबेला पाकिस्तानको विदेशी मुद्रा सञ्चिती २ दशमलव ६ अर्ब डलर मात्र छ। यति रकमले पुरानो कर्जाको किस्ता तिर्न पनि धौ–धौ परेको छ। नयाँ अर्थमन्त्री इसहाक डारले निकट भविस्यमा चीन र साउदी अरबले पाकिस्तानलाई १३ अर्ब डलरको नयाँ कर्जा उपलब्ध गराउने बताएका छन्।

यो पनि पढ्नुहोस्

अमेरिकी कंग्रेसको आज देशभर मतदान

अमेरिकी कंग्रेसको आज देशभर मतदान

४ दिन अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रेस स्वतन्त्रतामा चुकेको सरकार

नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीकाे सम्बोधन

जनताको अपेक्षाअनुसार उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न निर्देशन

नयाँ बजार धिमे बाजा खलकाे प्रशिक्षण सम्पन्न

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक