शुक्र, कार्तिक २१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालको जलस्रोतको बारेमा मन्त्री खानले उठाएको बिषय सराहनीय : उपाध्यक्ष मौलाना मशहूद

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपालको जलस्रोतको बारेमा मन्त्री खानले उठाएको बिषय सराहनीय : उपाध्यक्ष मौलाना मशहूद
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । न्यूयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले राखेकाे कार्यक्रममा द यूनाइटेड नेशन्स वाटर कान्फ्रेन्समा नेपाल सरकारका तर्फबाट प्रतिनिधित्व गरेका खानेपानी मन्त्री अब्दुल खानले नेपालको जलस्रोतको बारेमा उठान गरेको बिषय सराहनीय रहेको लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताएका छन् l

खानेपानी मन्त्री अब्दुल खानले विश्वका अरू देशहरू मध्य नेपालमा उत्कृष्ट खानेपानीकाे श्राेत रहेकाे, नेपाल भाैगाेलिक रूपमा कठिन रहेता पनि प्रकृतिले पूर्ण रूपमा सजाएकाे , नेपालकाे प्रकृतिकसंग रमाउन तथा जिवनकाे नयाँ अनुभुति लिनका लागि विश्वका प्रायः सबै देशवाट पर्यटकहरू नेपाल आउने गरेकाे , नेपालमा धेरै संभावनाहरू रहेका छन् तर ति संभावनाहरूलाई अमेरिकामा रहेका व्यापारीहरूले सहयाेग गरि नेपालकाे खानेपानी, भाैतिक सामग्रीका साथै कृषि जन्य पदार्थ नेपालबाट अमेरिका लाई विश्व बजार पुर्याउन मन्त्री खानले अनुराेध गरेका थिए l मौलाना मशहूदले बताए की मंत्री खानले नेपालको प्रकृतिक स्रोत साधनको राम्रो प्रस्तुति विश्व सामु गरेको तथा नेपालमा उतकृष्ट पानीको स्रोत रहेको बताए अनुसार नेपालमा पानीको स्रोत पहिचान गरि विश्व बजारमा पुर्याए आर्थिक रूपमा समेत फाइदा पुग्ने मशहूदले बताए l

नेपाल प्रकृतिक, सांस्कृतिक, भौगौलिक, जैविक विविधता रूपमा धनी देश रहेको तथा त्यस्ता तमाम सम्भावना हरूको पहिचान गरि सरकारले उचित कदम उठाई विश्व बजारको माग अनुसार वस्तु उत्पादन गर्नुपर्ने आजको आवश्यकता रहेको उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले बताए l साथै राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्कीले समेत मंत्री खानले उठाएको कुरा प्रशंसनीय रहेको बताए l

यो पनि पढ्नुहोस्

परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद

परिवर्तनशील विश्वमा आपसी विश्वासको पुनर्निर्माणका लागि संवाद

३ मिनेट अगाडि
राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

राष्ट्र बैंकमा सुनको असर्फी सकियाे

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम जारी

मन्त्रिपरिषद् कार्यालय जिम्मेवार हुनुपर्ने बयान

आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक