बिहि, अशोज २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार श्री ओम श्रेष्ठ ‘’रोदन’’ सम्मानित

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार श्री ओम श्रेष्ठ ‘’रोदन’’ सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं  । नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा तल्लीन रही नेपाली साहित्यमा विशिष्ट योगदान दिएका साहित्यकार श्रीओम श्रेष्ठ ‘’रोदन ‘’ लाइ लीलाध्वज थापा साहित्य सम्मानले प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा एक भव्य कार्यक्रमका बीच सम्मानित‌ गरिएको छ लामो समयसम्म साहित्यिक पत्रिका मधुपर्कको सम्पादक रहेका ‘’रोंदन’’ ले गोरखापत्र दैनिकको प्रधान सम्पादकका रुपमा समेत जिम्वेवार पद सम्हालि सकेका छन् ।

यसश्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको स्मृतिमा पारिवारिक स्रोतमा स्थापना गरिएको लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानका अध्यक्ष बिजयध्वज थापाको सभापतित्व तथा साहित्यकार बमबहादुर थापा ‘जिताली’’ , रामप्रसाद पन्त, प्रा।डा । गोविन्दमान सिंह कार्कीको आतिथ्यतामा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा साहित्यकार रामप्रसाद पन्तले सम्मानित स्रष्टा श्री ओम श्रेष्ठ ‘’रोदन’’ का बारेमा प्रकाश पार्दै नेपाली साहित्याकाशमा ‘’रोदनले नेपाली भाषा साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान दिएको उल्लेख गर्दै समाज र साहित्य एकै सिक्काका दुई पाटो हुन् दुवैको समान भावना र अशल कर्मका साथ अघि बढ्दा समुन्नत समाजको निर्माणमा प्रमुख भूमिका निर्वाह हुने बताउंदै ‘’रोदन’’ ले त्यो जिम्मेवारी सुस्पष्ट रुपमा बताउंदै उपस्थित सबैलाई न्यानो स्वागतका साथ संस्थागत गतिविधि र कार्यक्रमबारे प्रकाश पारेका छन् ।

उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा आयोजित गरिएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो । उक्त प्रतिष्ठान यसस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा पारिवारिक स्रोतबाट स्थापना भएको संस्थाको रुपमा परिचित छ ।

उक्त कार्यक्रममा सम्मानित ब्यक्तित्व श्रीओम श्रेष्ठ ‘’रोदनले ु’लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट सम्मान पाउँदा आफूलाई ज्यादै खुशी लागेको बिचार व्यक्त गर्दै सहर देखि टाढा दुर्गम स्थानमासमेत साहित्यको गर्विलो अभ्यास बढ्दै जानु सन्तोषको बिषय भएको बताउंदै नेपाल प्रज्ञा प्रतिष्ठानमा कतिपय बिषयबस्तुमा देखिएको बेथिती चिन्ताको बिषय रहेको बताउंदै साहित्यचेत भएका प्रशासक होउन् वा राजनीतिज्ञ ती बेइमान हुन सक्दैनन् र अमर हुन्छन् भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको बताउंदै योग्य पिताका सुयोग्य पुत्र बिजयध्वज थापाले पनि आफ्नो पिताको प्रेरणाले कविता,नियात्रा , मुक्तक, गीत लेखेर नेपाली साहित्यको श्री वृद्धि गरेको चर्चा गर्दै लीलाध्वज साहित्य प्रतिष्ठानले हरेक महिना नियमित रुपमा यस्तै राम्रो कार्यक्रम गर्ने गरेको थाहा पाउँदा अत्यन्त खुशी लागेको कुरा व्यक्त गर्दै यसको निरन्तरताको कामना गरेका छन् । साथै उक्त कार्यक्रममा प्रा। डा । गोविन्दमान सिंह कार्कीले लीलाध्वज थापाद्वारा रचित दुर्लभ कविता ु कालो झण्डा ु वाचन गरिएको थियो । यसै क्रममा साहित्यकार कवि ममता’मृदुल’ले यस प्रतिष्ठानले आजसम्म सम्मान गर्नै पर्ने ,सुयोग्य ,अग्रज स्रष्टालाई खोजिखोजी सम्मान गरेको बिचार ब्यक्त गरेको छन् ।

उक्त कार्यक्रममा कार्यक्रममा श्रष्टा श्रीओम श्रेष्ठ’’रोदन’’प्रा डा गोविन्दमान सिंह कार्की, मुकुन्द न्यौपाने विजयध्वज थापा, उत्तम विचार , लव खडका, रूवी सत्याल बिडारी, धन्वन्तरि मिश्र ‘’कात्यायन ‘’, सुशान्त के सी, बिन्दु अधिकारी ढकाल , कुमार नेपाल, कृष्ण प्रसाद पौडेल , डा ।बमबहादुर थापा ‘’जिताली’ ,जयराम बिडारी,बिनु बाबा घिमिरे ,द्वारिका ढुंगाना, ममता मृदुल, राजेन्द्र खनाल, रुद्र अधिकारी, रविन्द्र आशिष शैली , नारायण भण्डारी ‘जनकपुरी’ ,वासुदेव ठकुरी, विनोद नेपाल, सुन्दर खड्का , राजन प्रसाद न्यौपाने, प्रेममान डंगोल, सुशीला ढकाल अधिकारी, प्रकाश घायलद्वारा आआफ्ना रचना वाचन गरिएको थियो ।

स्रष्टा उत्तम विचारद्वारा आकर्षक रुपमा संचालन गरिएको उक्त कार्यक्रमको अन्त्यमा सभाध्यक्ष बिजयध्वज थापाले सम्मानित स्रष्टा ‘’रोदन’’लामो समयदेखि नेपाली भाषा र साहित्यमा उल्लेखनीय योगदान गरेका ,अत्यन्त सरल र मृदुभाषी श्रष्टा हुनाकोसाथै उहाँले लीलाध्वज थापा साहित्य प्रतिष्ठानको तर्फबाट प्रदान गरिएको सम्मान ग्रहण गरेर प्रतिष्ठानलाई समेत सम्मानित गराएको अनुभूति भएको बताउंदै अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म संस्थाको तर्फबाट

पचहत्तर ९७५० अग्रज तथा विशिष्ट स्रष्टा साहित्यकार हरुलाइ स्रष्टा सम्मानले सम्मानित गर्न पाउँदा अत्यंत खुशी लागेको बताउंदै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
(जयराम बिडारी

यो पनि पढ्नुहोस्

विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत

विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत

२३ मिनेट अगाडि
दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत

दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्य मनोनीत

२५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालबाट धर्म प्रचार गर्ने २४ दक्षिण कोरियाली डिपोर्ट

दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लर्को

आगामी मंसिर १२ गते नेपालगन्जमा आयोजना हुने

बहुप्रतीक्षित फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ खुला

नेप्से परिसुचक बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक