शुक्र, भदौ २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

आइएमएफले दियो श्रीलंकालाई ठूलो राहत, तीन अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आइएमएफले दियो श्रीलंकालाई ठूलो राहत, तीन अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका लागि ३ अर्ब डलरको बेलआउट प्याकेज स्वीकृत गरेको छ।

करिब एक वर्षदेखि यो सम्झौताको चर्चा चलिरहेको थियो।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले बेलआउट प्याकेज स्वीकृत गरेकोमा आईएमएफलाई धन्यवाद दिएका छन्। उनले ट्वीटमा भनेका छन्, ‘आइएमएफको यो प्याकेज देशको ऋण घटाउन र सुधारवादी एजेन्डा हासिल गर्न निकै महत्त्वपूर्ण छ।’

श्रीलंकाका विदेशमन्त्री अली साबरीले सरकारी कम्पनीहरूको पुनर्संरचना र राष्ट्रिय वायुसेवाको निजीकरण गरेर थप रकम जुटाइने बिबिसीलाई बताए।

यद्यपि, विज्ञहरूले चेतावनी दिएका छन् कि श्रीलंकाको अगाडि अझै कठिन बाटो छ।

श्रीलंकाको अर्थतन्त्र कोरोना महामारी, ऊर्जाको बढ्दो मूल्य, जनवादी कर कटौती र ५० प्रतिशतभन्दा बढीको मुद्रास्फीति दरका कारण नराम्ररी प्रभावित भएको छ।

वर्षको सुरुमा श्रीलंकाले तलब पाउने मानिसहरूको लागि कर दर १२.५% बाट बढाएर ३६% गरेको थियो। यससँगै इन्धन, खाद्यान्नजस्ता अत्यावश्यक खरिदमा पनि कर बढाइएको छ।

यो पनि पढ्नुहोस्

अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुग्याे

अमेरिकामा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुग्याे

२ दिन अगाडि
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने पहल तीव्र

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओमान विरुद्ध नेपालकाे शानदार जित

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

बाढीले धादिङ फुर्केखोला पुल बगायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक