मङ्ल, भदौ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कर्णालीका १६ क्याम्पसको नतिजा सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वतन्त्र विद्यार्थी युनियन  निर्वाचनमा रङ्रोगन र पोस्टर टासेर प्रचारप्रसार गर्न नपाइने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कोे कर्णालीका १६ वटा क्याम्पसको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले नाै स्थानमा विजय प्राप्त गरेको छ भने नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले चार स्थानमा जित हासिल गरेको छ । एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले दुई स्थानमा जित हासिल गरेको छ ।

स्वतन्त्र उम्मेदवार एक ठाउँमा विजयी भएका छन् । कर्णाली प्रदेशमा त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका ४० आङ्गिक क्याम्पसमध्ये आइतबार १८ वटा क्याम्पसमा निर्वाचन भएको थियो ।

सुर्खेत बहुमुखी क्याम्पसमा मतगणना भने जाजरकोटको नलगाड बहुमुखी क्याम्पसमा एक मत बढी भेटिएपछि विवाद हुँदा अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । कर्णाली प्रदेशका १६ वटा क्याम्पसहरूमा स्ववियु नेतृत्व यसअघि नै निर्विरोध चयन भइसकेको छ भने ६ वटा क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

नेपाल विद्यार्थी सङ्घले विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत, चेतन नेपाली, दोर्णाञ्चल बहुमुखी क्याम्पस दुल्लु दैलेख, प्रकाश थापा, चामुण्डा कलेज, चामुण्डा दैलेख, सुनिल शाही, आठबीस शिक्षा क्याम्पस आठबीस दैलेख, नगेन्द्रबहादुर शाही, भेरी ज्ञनोदय बहुमुखी क्याम्पस जाजरकोट, प्रकाश सिंह, रुकुमेली क्याम्पस रुकुम पश्चिम, अनिशेस केसी, जुम्ला बहुमुखी क्याम्पस, महेश हमाल, रारा बहुमुखी क्याम्पस मुगु, राज तामाङ, डोल्पो क्याम्पस दुनै, डोल्पा, खिमबहादुर रोकाया गरी नौ स्थानमा विजय प्राप्त गरेको छ ।

यस्तै, अखिल क्रान्तिकारीले चौरजहारी क्याम्पस रुकुम पश्चिम, भरत विक, राडिज्युला शिक्षा क्याम्पस रुकुमपश्चिम, दीपक केसी, तिला कर्णाली बहुमुखी क्याम्पस कालीकोट, हिक्मत सिंह, जनचेतना बहुमुखी क्याम्पस कालीकोट, पार्वतीकुमारी सञ्ज्याल गरी चार ठाउँमा विजय प्राप्त गरेको छ ।

यस्तै, अनेरास्ववियुले  भेरी बुखुमुखी क्याम्पस सुर्खेत, शक्ति पौडेल, सिम्ता बहुमुखी क्याम्पस सुर्खेत, घनश्याम रेग्मी,गरी दुई स्थानमा विजय प्राप्त गरेको छ भने  कपुरकोट बहुमुखी क्याम्पस सल्यान, रामप्रसाद आचार्य स्वतन्त्रबाट विजयी हुनुभएको छ । नविन सुबेदी  गाेरखापत्र

यो पनि पढ्नुहोस्

संसद् समन्वय बोर्डको पहिलो बैठक बस्ने तयारी

कांग्रेसकाे उम्मेदवारी शुल्क ताेक्याे

५ घण्टा अगाडि
लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

१४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्याय सेवा आयाेगमा दुई जना सचिवकाे बढुवा

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

आज भारी वर्षाको सम्भावना

सप्त ऋषिको पूजा आराधना गरी मनाइदै ऋषि पञ्चमी

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक