बुध, अशोज ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सडकपेटीमा व्यापार गर्नेमाथि भक्तपुर नगरपालिकाको  कारबाही

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सडकपेटीमा व्यापार गर्नेमाथि भक्तपुर नगरपालिकाको  कारबाही
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर नगरपालिकाले अखाद्य सामान बिक्री र फुटपाथ, सडकपेटी ओगटेर व्यापार गर्नेमाथि कारबाही अभियान चलाएको छ । यही क्रममा बुधबार नगरपालिकाको अनुगमन टोलीले मुख्य सडक किनार तथा फुटपाथमा व्यापार गर्ने र म्याद गुज्रिएका अखाद्य वस्तु बिक्री गर्नेमाथि कारबाही गरेको छ ।

टोलीले फुटपाथ ओगटेर व्यापार गर्नेहरूको सामान जफत गरेको छ । रिकन्डिसनको नाममा सडक किनार तथा फुटपाथमा पार्किङ गरिएको मोटरसाइकल पनि नगरपालिकाले नियन्त्रणमा लिएको छ । यसअघि नगरपालिकाले उनीहरूलाई पटक–पटक निर्देशन दिएको थियो । नगर प्रहरी तथा अनुगमन समितिका संयोजक राजकृष्ण गोराको टोलीले घलाते र चुनदेवी सडकपेटीमा सामान बेच्न बसेका २५ वटा पसलको सामान र तीनवटा मोटरसाइकल जफत गरेको छ ।

सडक छेकेर रिकन्डिसन सञ्चालन गरेको भन्दै ब्रदर्स रिकन्डिसन हबबाट नगरपालिकाले मोटरसाइकल नियन्त्रणमा लिएको हो । ख्वप हार्डवेयर प्रालि, अमरबत्ती इन्टरप्राइजेज प्रालि, खोटाङ खाजाघर, युनिस्टल ट्रेडर्स, बागमती आर्ट्स, आरबी निर्माण सप्लायर्स, एभरेस्ट अटो टेक एन्ड सप्लायर्सलगायतलाई तीन दिनभित्र दर्ता नवीकरण गर्न अनुगमन टोलीले निर्देशन दिएको छ ।

यस्तै, बजारमा अखाद्य तथा म्याद गुज्रेका वस्तु बिक्री–वितरण गर्नेमाथि पनि कारबाही गरिएको छ । कृष्ण किराना पसल, श्रीलाल कोसवारको ग्रिल पसल तथा वर्कसप, रिचा भुसालको किराना पसलमा राखिएको सामान अखाद्य भेटिएपछि जफत गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

चालकले बसभित्रै बसेर आगो लगाएको विषय संसद्मा उठ्याे

सेयर काराेबार घट्याे

डा. डीआर उपाध्यायको  ‘हरे कृष्ण’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक