बुध, असार ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार वातावरण

व्यक्ति र घर मात्र नभएर टोल, बाटो र पार्कहरु सफा राख्नुपर्छ : वडाध्यक्ष चौधरी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
व्यक्ति र घर मात्र नभएर टोल, बाटो र पार्कहरु सफा राख्नुपर्छ : वडाध्यक्ष चौधरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

कृष्णनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ गणेशपुरले सरसफाई सामग्री वितरण गरेको छ । वडाले सरसफाई जोड दिँदै आम नागरिकमा जनचेतना अभिबृद्धि गर्न कार्यक्रमलाई तीव्रता दिएको छ ।

मंगलबार युवा तथा बाल क्लबका सदस्यहरूलाई त्रैमासिक रुपमा सरसरफाई अभियान सञ्चालनको लागि वडा अध्यक्ष दिनेश कुमार चौधरीले सरसफाई सामग्री वितरण गरेका हुन् ।

सरसफाई सामग्री वितरण कार्यक्रममा सहभागीहरुलाई अभिमुखीकरणसमेत गरिएको थियो ।

वडा अध्यक्ष चौधरीले सामग्री हस्तान्तरण गर्दै व्यक्ति र घर मात्र सफा भएर नहुने भन्दै टोल, बाटो र पार्कहरु पनि सफा राख्नुपर्ने सबैको जिम्मेवारी रहेको बताए ।

उनले वडा कार्यालयले संघसंस्थाहरुलाई जिम्मेवार बनाउन सरसफाई सामग्री वितरण गरेको बताए । सरसफाई सामग्रीको संरक्षण गर्दै त्रैमासिक रुपमा टोल सरसफाई गर्दै जनचेतनामूलक कार्य गर्न टोलबासीलाई आग्रहसमेत गरे ।

वडाले सुरु गरेको सरसफाई अभियान अन्तर्गत पहिलो चरणमा मुख्य सडकहरु र अन्य चरणहरुमा भित्रि सडक, मठमन्दिर, पाटीपौवा सरसफाई गरिने अध्यक्ष चौधरीले बताएका छन् ।

सो अवसरमा बोल्दै विजयनगर खानेपानी तथा सरसफाई संयोजक अर्जुन बेल्वासेले उक्त अभियान अन्तर्गत फोहोरलाई स्थानीय आ–आफैले व्यवस्थापन गर्नुपर्ने, फोहोरलाई सडक पेटीमा जलाउन नहुने, छड, इँटा ट्याक्टर ट्राली जस्ता सामग्री बाटोमा राख्न रोक लगाउने, सबैको घरमा अनिवार्य शौचालय निर्माण गर्ने तथा वातावरण दूषित पार्ने काम गरेमा घरधनीलाई नियमानसार कारवाही गरिने बताए ।

साथै बैशाख भित्र वडालाई प्लाष्टिक मुक्त, सुर्तीजन्य पदार्थ सेवन गर्नु रोक लगाउने, छाडा कुकुरहरु बन्ध्याकरण गर्ने योजना रहेको चौधरीले बताउनुभयो । वडाले किराना पसल, होटलहरुलाई सफा राख्न डस्विन लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

५ घण्टा अगाडि
विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

विश्वकपकाे पहिलाे खेलमा जोर्डन पराजित

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेप्से परिसूचक घट्याे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गरिने

विश्वकपमा फ्रान्सकाे विजयी सुरुआत

इरानले खेल समाप्त हुनेबित्तिकै अमेरिका छाड्नुपर्ने

४५ अर्ब रुपैयाँ निक्षेप सङ्कलन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक