आइत, चैत्र १९, २०७९
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत ठगी, एक जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
बलात्कारका अभियुक्त फरार

काठमाडौँ – बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ।

उनले फ्याङ्कलीन पाउल नामको सामाजिक सञ्जालबाट आफू बेलायती पुरुष भएको र आफ्नो श्रीमती मृत्यु भएकाले नेपाल आएर बेलायत लैजाने भनी लोभ देखाएर ठगी गरेको पत्ता लगाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनले पीडितलाई सामाजिक सञ्जाल टिकटकमार्फत साथी बनाइ आफूलाई बेलायतको नागरिक बताएको र नेपाल आएपश्चात् विवाह गरी बेलायत लैजाने प्रलोभन देखाउनुका साथै जुत्ता, ब्याग, आइफोन, सुनका गरगहना र ७० हजार अमेरिकी डलरसमेतको गिफ्ट पठाइदिएकाले कुरियरबाट सम्पर्क आउने भनी ठगी गरेको प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

त्यसका लागि उनले कुरियरले सम्पर्क गर्छ भनी फोटो भिडियोसमेत पठाएर पीडितलाई विश्वास दिलापश्चात् कुरियर कार्यालयबाट पार्सल पाउनका लागि एन्टी मनी लउन्ड्रिङ, डेलिभरी चार्ज, भन्सार शुःल्क, इन्सुरेन्स चार्ज, क्लिरियन्स चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खातामा पटकपटक गरी रकम पठाउन लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

उक्त रकम पठाउन लगाइ ठगी गरेको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

यो पनि पढ्नुहोस्

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

६ घण्टा अगाडि
बलात्कारका अभियुक्त फरार

मिटरब्याजीको आरोपमा धनुषाबाट तीन जना पक्राउ

१ दिन अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारकाे मनोनयनपत्र दर्ता हुँदै

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारकाे मनोनयनपत्र दर्ता हुँदै

३१ मिनेट अगाडि
Road access changes lifestyle of remote villagers in Bajura

Road access changes lifestyle of remote villagers in Bajura

३ घण्टा अगाडि
नेपालको सत्ता ‘अरु कसैले’ संचालन गरिरहेको दाबी

नेपालको सत्ता ‘अरु कसैले’ संचालन गरिरहेको दाबी

३ घण्टा अगाडि
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

छ रुपैयाँले घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले घटाएन

३ घण्टा अगाडि
दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बसको ठक्करबाट एक बालकको ज्यान गयाे

३ घण्टा अगाडि
एमालेको सचिवालय बैठक सम्पन्न

एमालेको सचिवालय बैठक सम्पन्न

४ घण्टा अगाडि

लोकप्रिय

  • तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    0 shares
    Share 0 Tweet 0
  • कमलमणि अभिनित फिल्म ‘बहाव’ आगामी चैत २४ गते रिलिज हुँदै

    0 shares
    Share 0 Tweet 0
  • नाका खुलेको पहिलो दिन ५४ कन्टेनर केरुङ पुगे

    0 shares
    Share 0 Tweet 0
  • नेपालको सत्ता ‘अरु कसैले’ संचालन गरिरहेको दाबी

    0 shares
    Share 0 Tweet 0
  • ६९ वटा कुकुरको बन्ध्याकरण

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सामाजिक उपन्यास “सम्बन्ध” विमोचित

रामनवमी मनाउन गएका २५ जना भक्त इनारमा खसे

विवाद समाधानका लागि जन स्तरवाट कीर्तिपुरमा करूणामय सराेकार समिति गठन

थ्री नेसन्स कपको फाइनल खेल्नुअघि नेपाली टिमलाई ठूलो झड्का

बलात्कारीलाई तत्काल लिंग काटेर दण्डित गर्ने कानून आवश्यक

भुटानले ३९ वर्षमा तोडेको नेपालको रवाफ

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist