शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्से १.८५ अङ्कले बढेर १९५३.०६ विन्दुमा कायम

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पूँजीबजारमा यो साता कारोबारको लगातार तेस्रो दिन भने नेप्सेमा झिनो अंकको करेक्सन भएको छ । नेप्से परिसूचकमा आज एक दशमलव ८५ अङ्कले बढेर १९५३.०६ विन्दुमा कायम भएको छ । आज दुई सय ५५ कम्पनीको २६ हजार ४७३ पटक कारोबारमा ३३ लाख १८ हजार १०८ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ५९ लाख २५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज ५ उपसमूहबाहेकबाँकी समूहको उपसूचक बढेको छ । घटेका उपसमूहरूमा सबैभन्दा बढी व्यापार २.३८ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ ०.३१, उत्पादन ०.५२, माइक्रोफाइनान्स ०.३९, म्युचल फण्ड ०.१८ प्रतिशतले घटेको छ । बढेका उपसमूहरूमा सबैभन्दा धेरै वित्तको ०.९८ प्रतिशतले बढेको छ । अरू उपसमूहरूमा विकास बैंक ०.३६, होटल तथा पर्यटन ०.६५, जलविद्युत ०.७५, लगानी ०.६९, जीवन बीमा ०.०७, नीर्जीवन ०.५४ र अन्य ०.४४ प्रतिशतले बढेको छ । मंगलबार युनिक नेपाल लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै सुभम् पावर ९.९८, सुपर मादी हाइड्रोपावर ९.३२, बिन्दाबासिनी हाइड्रोपावर ७.२९ र खप्तड लघुवित्तका लगानीकर्ताल ५.२७ प्रतिशतका दरले कमाएका छन् । आज एनआइसी एसिया म्युचल फण्डका लगानीकर्ताले सर्वाधिक ५.६४ प्रतिशतका दरले गुमाएका छन् । यस्तै सपोर्ट माइक्रोफाइनान्स ३.९२, कृषि विकास बैंक ३.९०, स्वाभिमान लघुवित्त ३.५८ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ३.२३ प्रतिशतका दरले गुमाएका छन् । मंगलबार कारोबार रकमको आधारमा एनआइसी एसिया बैंक लिमिटेडको सर्वाधिक १० करोड ४८ लाख २४ हजार १२५ रूपैयाँको कारोबार भएको छ ।

दोस्रोमा नबिल बैंकको ३ करोड ४४ लाख ७३ हजार रूपैयाँको कारोबार भयो । त्यस्तै शिभम् सिमेन्ट ३ करोड १६ लाख ४६ हजार, हिमालय डिष्टिलरी २ करोड ७७ लाख १५ हजार रूपैयाँ र हिमालयन बैंकको २ करोड ६१ लाख ७२ हजार रूपैयाँको कारोबार भइ शीर्ष पाँचमा प्रवेश गरेका छन् ।

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

९ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक