शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

प्रचण्डमाथिको हमला माओवादी धारातलमाथि प्रहार हो, एकजुट भएर मुकाबिला गरौं : बास्तोला

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्डमाथिको हमला माओवादी धारातलमाथि प्रहार हो, एकजुट भएर मुकाबिला गरौं : बास्तोला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले अहिले प्रधानमन्त्री प्रचण्डमाथि लगाइएको मुद्दा गणतन्त्रनेपाल र पुरै माओवादी आन्दोलनलाइ धरासायी पार्ने योजना अनुरुप सड्यन्त्रपुर्वक लगाइएको बताएका छन् । बहिबार राजधानीको संवाद डबलीमा आयोजित प्रगतिशील विवाह कार्यक्रममा बोल्दै उनले सबै एकजुट भएर मुकाविला गर्नुपर्नेमा उनको जोड छ ।
रोहित ढकाल र शारदा केसीबीचको प्रगतिशील वैवाहिक कार्यक्रममा बोल्दै बास्तोलाले प्रचण्डमाथिको मुद्दा राजनीतिक भएको तर त्यसलाई व्यक्तिगत बनाई कानुनीरुपमा अगाडि ल्याएर माओवादी आन्दोलनलाई सखाप पार्ने कदमको विकास गर्न खोजेको आरोप लगाएक हुन् ।
माओवादी आन्दोलन भनेको निरन्तर प्रगतिको बाटोमा हिड्ने भएकाले त्यसलाई जसरी पनि रोक्नु प्रतिक्रियावादीहरुको लक्ष्य भएको बताउँदै, त्यसमा देशी–विदेशी शक्तिको षड्यन्त्रबाट माओवादी आन्दोलनको नेतृत्वकर्तामाथि हमला सामान्य नभएको उनको आशंका छ ।
पछिल्लो षड्यन्त्र गर्नेहरुले माओवादी आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरुलाई संसदीय व्यवस्थाले ल्याएको भनेर स्थापित गर्ने कुत्सित मनसायसहित कानुनी कदम चालेको आरोपसमेत लगाएका छन् ।
पछिल्लो विकसित घटनाका विरुद्ध मिल्नसक्ने जति सबै शक्तिहरु एकठाउँमा आउनु नै क्रान्तिकारिता हुने बाताउँदै भने,“प्रचण्ड जीसँग हाम्रा आआफ्नै किसिमका बिमति हुँदाहुँदै पनि हाम्रो धरातालमाथिको हमलालाई निश्तेज पार्न एकजुट हुनुको विकलप छैन ।”
आफूहरु मुद्दाका कारण प्रचण्डसँगै उभिए पनि संसदीय व्यवस्थामै जाने गरी मोर्चाबन्दी नगरेको प्रश्ट्याउँदै भने, “अब यही मोर्चाबाट यथास्थितिमा क्रमभंग गरेर नयाँ व्यवस्थामा जानका लागि बाटो खुल्न सक्छ, हामी संसदवादी बन्दैनौं कसैलाई भ्रम नपरोस् ।”
यस्तै उक्त कार्यक्रममा नेकपा बहुमतका प्रवक्ता हेमन्त प्रकाश ओलीले पनि जनवादी सस्कृतिबारे आफ्नो धारणा राखेका थिए । यस्तै बहुमत निकट जन सास्कृतिक महासंघका केन्द्रीय संयोजक खेम थपलियाले पनि नव बिबाहित जोडीलाई शुभकाना ब्यक्त गरेका थिए ।
नेकपा बहुमतको केन्द्रीय प्रचार तथा प्रसारण विभागले आयोजना गरेको प्रगतिशील बिबाह कार्यक्रमको बिभागकी सदस्य अम्बिका चन्दले संचालन र संयोजक अशोक सुबेदीले अध्यक्षता गरेका थिए । कार्यक्रममा नव बिबाहित जोडीलाइ पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरुले खादा अबिर र फूलमाला लगाई दिएर शुभ कामना व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

स्थानीय वायुको समेत आंशिक प्रभाव

४३ मिनेट अगाडि
सरगरमाथाको कथा सुनाउन नेपालबाटै २४ पर्वतारोहीहरू बेइजिङ आइपुगे

सरगरमाथाको कथा सुनाउन नेपालबाटै २४ पर्वतारोहीहरू बेइजिङ आइपुगे

४५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सूचना नदिँदा अनुमान गरेर गाडी आयात गर्ने व्यापारीहरु मर्कामा

एन्फाबारे छानबिन गर्न समिति गठन

इतिहासमै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा दायर

नेपालभाषाकाे पाठ्यपुस्तक अभावबारे ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक