आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फाेनिज बागमती प्रदेशकाे पाँचाैं प्रादेशिक भेला चितवनमा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
फाेनिज बागमती प्रदेशकाे पाँचाैं प्रादेशिक भेला चितवनमा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) बागमति प्रदेश ( नेवाः-ताम्सालिङ) काे पाँचाैं प्रादेशिक भेला चितवनमा सम्पन्न भएकाे छ ।
चितवन जिल्लाकाे राप्ती नगरपालिका स्थित कृषि बिकास तालिम केन्द्रमा “पहिचान र अधिकारका लागि समावेशी संचार ए‌ेन कानुन निर्माण, संविधान कार्यान्वयनकाे आधार” भन्ने नाराका साथ आयाेजित दुई दिने भेलाले फागुन २७ र २८ गते सर्लाहीमा हुनगइरहेकाे फाेनिजकाे विधान अधिवेशन लक्षित सुझाव पेश गर्ने निर्णय गरेकाे छ ।
भेलाले सम्पूर्ण आदिवासी जनजाती पत्रकारहरुकाे क्षमता अभिबृद्धि गर्न सबै जिल्लामा “बागमती फाेनिज जागरण” अभियानकाे रुपमा प्रशिक्षण तालिम दिने पनि निर्णय गरेकाे छ ।

चितवनकाे राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा विशेष अतिथिकाे रुपमा फाेनिज संघीय सचिव समीर बलामी, संघीय सदस्य एवं बागमती प्रदेश इन्चार्ज पेमा लामा, राप्ती नगरपालिकाका उप प्रमुख देवेन लामा, राप्ती न.पा. वडा नं ५ का वडाअध्यक्ष सितारा बल तामाङ, फाेनिज बागमती प्रदेश सल्लाहकार कृष्ण सारु मगर, नेपाल आदिवासी जनजाती महासंघ, चितवन जिल्ला अध्यक्ष महेन्द्र दुरा, थारु पत्रकार संघ चितवन शाखा अध्यक्ष दिपेश थारु, तामाङ पत्रकार संघ, चितवन शखा सचिव प्रकाश तामाङ, नेपाल तामाङ घदुङका संघीय सचिव गाेपाल सिंह लामा, समाजवादी प्रेस संगठनका काेषाध्यक्ष बबिलाल तामाङकाे उपस्थिति रहेकाे थियाे ।
भेलाले फाेनिज जिल्ला शाखा दाेलखाका पूर्व कन्द्रीय सदस्य शेरबहादुर भुजेलकाे असामयिक निधन प्रति दुःख ब्यक्त गर्दै शाेक प्रस्ताव पारित गर्दै परिवारजन प्रति समवेदना प्रकट गरेकाे छ । भेला १३ बुँदे राप्ती घाेषणाा पत्र जारी गर्दै सम्पन्न भएकाे हाे ।

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१२ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक