शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

पाटन संयुक्त क्याम्पसमा बौद्ध अध्ययन अध्ययनरत् ११ विद्यार्थीलाई छात्रवृत्ति र उत्कृष्ट नतिजा ल्याउने छात्रालाई जेहेन्दार छात्रवृत्ति प्रदान गरियो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
पाटन संयुक्त क्याम्पसमा बौद्ध अध्ययन अध्ययनरत् ११ विद्यार्थीलाई छात्रवृत्ति र उत्कृष्ट नतिजा ल्याउने छात्रालाई जेहेन्दार छात्रवृत्ति प्रदान गरियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । त्रिभुवन विश्वविद्यालय, पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभागमा अध्ययनरत् ११ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ। बौद्ध गुरु छोग्याल रिन्पोछेको जन्मोत्सवको अवसरमा नेपाल बौद्ध संघको तर्फबाट ती छात्रवृत्तिका रकमहरु खेन्पो सर्वजीत गोम्पाबाट प्रदान गरिएको हो।
यसैगरी दिवंगत भिक्षु ज्ञानपूर्णिक महास्थविरको स्मृतिमा स्थापित जेहेन्दार छात्रवृत्ति बौद्ध अध्ययन विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा रेजना श्रेष्ठलाई विश्व शान्ति विहारका प्रमुख भिक्षु बोधिज्ञान महास्थविरबाट प्रदान गरियो।
ती दुबै छात्रवृत्ति शुक्रबार नेपालभाषा केन्द्रीय विभागमा आयोजित कार्यक्रममा प्रदान गरिएको हो।
पाटन संयुक्त क्याम्पस अन्तर्गत इतिहास तथा बौद्ध अध्ययन विभागका प्रमुख डा. जुनु मैँया बासुकलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पाटन संयुक्त क्याम्पसमा प्रमुख डा. लक्ष्मण सिंह कुँवरले उत्कृष्ट छात्रालाई जेहेन्दार छात्रवृत्ति सम्मानपत्र प्रदान गर्नुभयो। यसैगरी त्रिवि प्राध्यापक संघ पाटन संयुक्त क्याम्सका एकाइ समितिका सभापति राम बहादुर केसीले उत्कृष्ट छात्रालाई पुस्तकहरु प्रदान गर्नुभएको थियो।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

स्रोत नखुलेको नगद सहित एक जना पक्राउ

३ घण्टा अगाडि
इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

इरानका सवोच्च नेता खामेनीको शव अन्तिम श्रद्धाञ्जली

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक