मङ्ल, असार २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तम्घासका स्थानीय ४ जना व्यवसायी मिलेर दूध डेरी उद्योग सञ्चालनमा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
तम्घासका स्थानीय ४ जना व्यवसायी मिलेर दूध डेरी उद्योग सञ्चालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा ३ करोड वढि लागतमा दूध डेरी उद्योग सञ्चालनमा आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–९ मा स्थानीय ४ जना व्यवसायी मिलेर गुल्मी डेरी उद्योग प्रा.लि. सञ्चालन गरेका हुन् ।

जिल्लामा डेरी व्यवसाय गर्दै आएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेत मिलेर डेरी उद्योग सञ्चालन गरेका हुन् । भुसाल नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष समेत हुन भने अरू तीन जना डेरी व्यवसाय गर्दै आएका व्यवसायी हुन् ।

डेरी उद्योगले दैनिक १२ हजार लिटर दूध प्रशोधन गरेर वितरण गर्ने योजना बनाएको छ । हाल उद्योगमा ५ हजार क्षमता भए पनि दूध अभावमा दैनिक झण्डै १ हजार लिटर मात्रै प्रशोधन गरेर बिक्री हुँदै आएको गुल्मी डेरी उद्योग सञ्चालन बालकृष्ण भण्डारीले बताए ।

जसमध्ये गाईको दूध र भैँसीको दूध बिक्री वितरण हुँदै आएको छ । बजारमा गाईको दूध भन्दा भैंसीको दूधको माग धेरै छ ।

डेरी उद्योगबाट हाल दूधका परिकार पनिर, छुर्पी, दही, खोवा र आइसक्रिम लगायत उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादन भएका दूध जन्य परिकार स्थानीय बजारसँगै अनेत्र जिल्लामा पनि बिक्री हुँदै आएको छ ।

उद्योगबाट उत्पादन भएको छुर्पी अहिले पोखरा र काठमाडौंमा बिक्री हुने गरेको छ । भने आइसक्रिम गुल्मी जिल्ला भर र छिमेकी जिल्ला बाग्लुङ र अर्घाखाँचीमा बिक्री हुने गरेको छ ।

उद्योगबाट ठूलो परिमाणमा दूध खरिद गर्ने भएकाले पनि दूग्ध उत्पादक कृषकलाई सहज हुने छ । तर गुल्मी जिल्लामा ठूलो परिमाणमा दूध उत्पादन नहुँदा उद्योगले सोचेअनुसारको दूध पाउन सकेको छैन् ।

जसले गर्दा अहिले उद्योगमा अर्घाखाँचीको दुर्गाफाँटबाट दूध आउने गरेको छ । गुल्मी जिल्लाबाट र केहि अर्घाखाँचीबाट दूध आउने गरेको छ ।

उद्योगले किसानले उत्पादन गरेको जति पनि दूध खरिद गर्छ । तर जिल्लामा उत्पादन कम भएकाले दूध पाउन नै समस्या हुने गरेको छ ।

अहिले उद्योगमा आएको दूध तथा दूधका परिकारबाट उत्पादित सामग्री सञ्चालकहरुकै खुद्रा पसलबाट बिक्री हुँदै आएको छ । सुरुवाती चरण भएकाले उद्योगबाट उत्पादन वढाउदै लगिने उद्योग सञ्चालन भण्डारीले बताए ।

उद्योग भित्र ५ जनाले रोजगारी पाइरहेका छन् । उद्योगले उत्पादन गरेका परिकार स्थानीय बजारमा मात्रै बिक्रीका लागि सम्भव नभएकाले अनेत्र लैजानु पर्ने अवस्था रहेको छ । जसको लागि ढुवानीको लागि गाडीको समस्या रहेको सञ्चालन भण्डारीले बताए ।

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीको  केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक

बन्द चिया उद्योग सुचारु गर्न निर्यात समस्या तुरुन्त हल गर

२ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अवैध लागूऔषध गाँजा बरामद

चीन नेपालकाे आधुनिकीकरण यात्रामा साझेदार रहने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साउदीले सामान्य पेसाकाे सीप परीक्षण गर्ने

पासपोर्ट अनियमितता आशंकामा महानिर्देशकमाथि बयान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक