बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

क्यान साधारणसभाः सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्ददेखि असन्तुष्ट पक्षलाई स्पष्टीकरण सोध्नेसम्म

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
क्यान साधारणसभाः सेभेन थ्री स्पोर्टससँगको सम्झौता रद्ददेखि असन्तुष्ट पक्षलाई स्पष्टीकरण सोध्नेसम्म
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – नेपाल क्रिकेट संघ क्यानको विरेन्द्रनगर सुर्खेतमा बसेको वार्षिक साधारण सभाले विभिन्न १० बुदे निर्णय गरेको छ।

संघले सेभेन थ्री स्पोर्टससँगको सम्झौतालाई औपचारिक रुपमा अन्त गर्दै बाँकी बक्यौताका उठाउनका लागि कानुनी प्रक्रियामा जाने निर्णय पनि गरेको छ।

साथै क्यानले संस्थापन पक्षसँग फरक मत राख्दै आएका सदस्यहरुसँग स्पष्टीकरण सोध्ने र चित नबुझे बर्खास्त गर्ने निर्णय पनि साधारणसभाबाट गरेको छ।

साथै उसले विधान संसोधनसमेत गर्न लागेको छ। त्यसका लागि क्यानले पदमबहादुर खड्काको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन मस्यौदा समिति समेत गठन गरेको छ।

‘क्रिकेट संघका निर्वाचित केन्द्रीय सदस्यहरु श्री संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीले नेपाल क्रिकेट संघको विधान विपरित संघका विरुद्धमा पत्रकार सम्मेलन गर्ने, विभिन्न निकायहरुमा गइ संघलाई नै बदनाम र निलम्बन गराउने उद्देश्यले गरिराखेको विभिन्न क्रियाकलापहरुप्रति यो साधारणसभा खेद प्रकट गर्दछ,’ क्यानले साधारणसभापछि जारी गरेको विज्ञप्तिमा भनिएको छ।

साथै उसले साधारण सभामा उपस्थितसमेत नभएको भन्दै अगाडि भनेको छ, ‘निजहरुलाई अविलम्व स्पष्टीकरण सोधी चित्तबुझ्दो जवाफ नआएमा निलम्बनसमेतको कारबाही गर्न यो साधारणसभा केन्द्रीय कार्यसमितिलाई निर्देशन गर्दछ।’

यस्तो छ, क्यान साधारणसभाको निर्णय

यो पनि पढ्नुहोस्

वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह

वर्षा तथा हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह

९ मिनेट अगाडि
सार्क ब्युँताउनुपर्ने आवाज बढ्दै, भारत अझै अनिच्छुक

सार्क ब्युँताउनुपर्ने आवाज बढ्दै, भारत अझै अनिच्छुक

३२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक