सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री दाहालकाे संरक्षण र समर्थनमा चीन विरोधी गतिविधि!

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री दाहालकाे संरक्षण र समर्थनमा चीन विरोधी गतिविधि!
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

आज नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्षले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालकाे मातहतमा राष्ट्रिय अनुसन्धान विभाग परिचालन भइरहेको र स्वयं गृहमन्त्री पनि भएको अवस्थामा यसरी देशको नीति विपरीत चीन विरोधी गतिविधि हुनुलाई सामान्य मान्न सकिंदैन। यतिबेला निरन्तर भइरहेको चीन विरोधी गतिविधि प्रधानमन्त्री पुष्पकमल दाहालकाे संरक्षण र समर्थन भइरहेको पुष्टि हुन्छ, लेखिएको छ।

नेपाल सरकारले अवलम्बन गर्दै अाएकाे परराष्ट्रनीति र एक चीनको नीतिप्रतिकाे प्रतिबद्धता विपरीत नेपालकाे राजधानी काठमाडौंमा सरकारकाे समर्थन र संरक्षणमा खुल्लमखुल्ला चीन विरोधी गतिविधि हुन दिएकाे घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। साथै, यस्तो गतिविधिकाे घाेर भत्सर्ना तथा निन्दा गर्दछौं जारी विज्ञप्तिमा लेखिएको छ। जारी विज्ञप्तिमा लेखिएको छ: यस्ता गतिविधिले नेपाल-चीनबीचकाे घनिष्ट मैत्रीपूर्ण सम्बन्धमा गम्भीर अाघात पार्ने हाम्रो बुझाइ छ। नेपालमा निरन्तर भइरहेको यस्ता एक चीन विरोधी गतिविधि अविलम्ब राेक्न साथै यस्ता गतिविधिमा संलग्नलाई कार्वाही गर्न नेपाल सरकारसँग जाेडदाररुपमा माग गर्दछौं।

नेपाल-चीन पारस्परिक सहयोग समाजका अध्यक्षद्वारा प्रेस विज्ञप्ति जस्ताको त्यस्तै:

नेपालस्थित दलाई लामाको निर्वासित सरकारकाे दुताबासकाे संयाेजनमा र नेपालस्थित अमेरिकी राजदूत मि. डिन थाेम्सन, स्विस राजदूतकाे उपस्थितिमा २३ फेब्रुअरी २०२३का दिन जाउलाखेलस्थित तिब्बती शरणार्थी क्याम्पमा स्वतन्त्र तिब्बतको राष्ट्रिय धुन बजाएर लाेसार पर्व मनाइएको छ।

उक्त कार्यक्रममा अमेरिकी राजदूत, स्विस राजदूत, मानवअधिकार प्रतिष्ठानका भवानी खरेल लगायतका पदाधिकारीकाे उपस्थिति थियो। नेपाल प्रहरीकाे सुरक्षा घेरामा कार्यक्रम अायाेजना गरिएको थियो। अमेरिकी राजदूत झण्डै दुई घण्टा बढी समय उक्त कार्यक्रममा सहभागी भएका थिए।

यसैगरी, २४ फेब्रुअरी २३ का दिन स्राेङत्सेन भृकुटी बाेर्डिङ स्कुल बाैद्धमा नेपाली काँग्रेसका नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीकाे प्रमुख अातिथ्यता र दलाई लामाको निर्वासित सरकारका नेपालस्थित राजदूत सेप्री लाेपान टुल्कु नवाङ चाेकडुपकाे सभापतित्वमा स्वतन्त्र तिब्बतकाे निर्वासित सरकारले एक चीन विरोधी राष्ट्रिय गान बजाएर नेपाल प्रहरीको सुरक्षा घेरामा एक कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल सरकारले अवलम्बन गर्दै अाएकाे परराष्ट्रनीति र एक चीनको नीतिप्रतिकाे प्रतिबद्धता विपरीत नेपालकाे राजधानी काठमाडौंमा सरकारकाे समर्थन र संरक्षणमा खुल्लमखुल्ला चीन विरोधी गतिविधि हुन दिएकाे घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। साथै, यस्तो गतिविधिकाे घाेर भत्सर्ना तथा निन्दा गर्दछौं। यस्ता गतिविधिले नेपाल-चीनबीचकाे घनिष्ट मैत्रीपूर्ण सम्बन्धमा गम्भीर अाघात पार्ने हाम्रो बुझाइ छ। नेपालमा निरन्तर भइरहेको यस्ता एक चीन विरोधी गतिविधि अविलम्ब राेक्न साथै यस्ता गतिविधिमा संलग्नलाई कार्वाही गर्न नेपाल सरकारसँग जाेडदाररुपमा माग गर्दछौं। खासगरी, नेपालमा नेपाली काँग्रेसका र नेकपा माअाेवादी केन्द्र नेतृत्वको सरकार भएको समय चीन विरोधी खुला गतिविधि हुने गरेको यथार्थलाई पुनः स्मरण गराउँछाैं। प्रधानमन्त्री पुष्पकमल दाहालकाे मातहतमा राष्ट्रिय अनुसन्धान विभाग परिचालन भइरहेको र स्वयं गृहमन्त्री पनि भएको अवस्थामा यसरी देशको नीति विपरीत चीन विरोधी गतिविधि हुनुलाई सामान्य मान्न सकिंदैन। यतिबेला निरन्तर भइरहेको चीन विरोधी गतिविधि प्रधानमन्त्री पुष्पकमल दाहालकाे संरक्षण र समर्थन भइरहेको पुष्टि हुन्छ। डाँफे टिभिबाट

यो पनि पढ्नुहोस्

ललितकला क्याम्पसमा  मूर्ति शिलान्यास गरेकोमो आपत्ति

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

१४ घण्टा अगाडि
प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक