सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशमा भाषिक अधिकार पूर्ण रूपमा स्थापना भएकाे छैन : अध्यक्ष श्रीकृष्ण मानन्धर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
देशमा भाषिक अधिकार पूर्ण रूपमा स्थापना भएकाे छैन : अध्यक्ष श्रीकृष्ण मानन्धर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

टोखा । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाभाषा क्लब टोखा र नेवाः ग्वाहाली पुच टोखाको आयोजनामा मंगलबार फागुन ९ गते भव्य रुपमा मनाएको छ ।

टोखा न.पा. २, ३ नं वडामा मातृभाषाबाट अध्यापन अधिकार सुनिश्चित गर, मातृभाषा दिवसको उपलक्ष्यमा शुभकामना, भाषा बाँचे हाम्रो पहिचान बाँच्छ, भन्ने मूल नाराका मनाएको कार्यक्रममा टोखा नगरपालिका वडा नं. अवस्थित गणेश पोखरी प्रङ्गनमा कोणसभामा परिणत भएको थियो ।

नेपालभाषा अभियान्ता एवम् सुकुन्दा साहित्य पाःलाः अध्यक्ष प्रशान्त डंगोलले मातृभाषाको महत्त्व आवश्यकताबारे प्रत्याउँदै नेपालभाषा अभियान रत्न राज्यलक्ष्मी क्याम्पसमा वि.सं. २०७४ सालमा स्नातक तहमा  तथा वि.सं. २०७८ कार्तिक २६ गते देखि स्नातकोत्तर तहमा नेपालभाषा विषयकाे अध्यापन गराउन एैतिहासिक कार्य भएकाे जनाउँदै  करबि सुकुन्दा दँपाै प्रकाशन गरेकाे जनाउँदै अबको अभियाना भनेको नेवाः विश्वविद्यालय स्थापना  भएकाले  साे अभियान सफल बनाउन सम्पूर्ण मातृभाषा अनुरागीहरूलाई सहयाेग गर्न अपिल गरे ।

कार्यक्रममा नेवाः ग्वाहाली पुचः को अध्यक्ष श्रीकृष्ण मानन्धरले देशमा रहेको अन्तरराष्ट्रिय मातृभाषा दिवसकाे एैतिहासिक महत्वका बारेमा धारणा राख्दै देशमा अझै पनि भाषिक अधिकार पूर्ण रूपमा स्थापना नभएकाले लोकतन्त्र गणतन्त्र आएकाे आभाष  नभएकाले मातृभाषा शिक्षाका सवालमा विभेद अन्त्य गरी देशमा रहेका सम्पूर्ण मातृभाषा शिक्षा लागू गर्नु पर्नेमा जोड दिनु भयो ।

 

यो पनि पढ्नुहोस्

सरकारी खर्च मितव्ययी बनाउन निर्देशन

सरकारी खर्च मितव्ययी बनाउन निर्देशन

३ घण्टा अगाडि
आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक सुरु

देशका विभिन्न स्थानमा  बदली

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक