बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

पूर्वराजा शाहले लगाएको लाञ्छना आपत्तिजनकः माधव नेपाल

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
पूर्वराजा शाहले लगाएको लाञ्छना आपत्तिजनकः माधव नेपाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)ले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा दिएको वक्तव्यको भर्त्सना गरेको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोमबार वक्तव्य जारी गरेर पूर्वराजा शाहले गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरुप्रति लाञ्छना लगाउनु आपत्तिजनक रहेको बताएका हुन्।

‘नेपालमा जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकिएको र अहिले कोही पनि ”श्री ५ महाराजधिराज” नरहेको तथा सम्पूर्ण नेपाली सामान्य नागरिक भइसकेको व्यवहोरा सर्वबिदितै छ,’ अध्यक्ष नेपालले भनेका छन्,’उक्त वक्तव्यमा गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरुप्रति जसरी लाञ्छना लाइएको छ, त्यो आपत्तिजनक छ।’

विगतमा राजतन्त्रले पटक–पटक जनताका अधिकारमाथि धावा बोलेको प्रसंगलाई ढाकछोप गरेर गणतान्त्रिक व्यवस्थाविरुद्ध बोल्नु गलत सरासर गलत भएको नेपालले उल्लेख गरेका छन्। पूर्वराजा शाहको वक्तव्यले अग्रगमन चाहनेहरुलाई गम्भीर बनाएको नेपालको भनाइ छ।

‘यसले मुलुकको अग्रगमन र प्रगति चाहनेहरुलाई गम्भीर र चिन्तित बनाउनु स्वाभाविक हो। अतः सबै लोकतान्त्रिक गणतान्त्रवादी शक्ति र व्यक्तिहरु यस खाले गतिविधिविरुद्ध एकजुट भएर प्रतिवाद गर्न हाम्रो पार्टी हार्दिक आह्वान गर्दछ,’ अध्यक्ष नेपालद्वारा जारी वक्तव्यमा भनिएको छ।

यो पनिः अहिलेको राज्य व्यवस्थाले जनताको सुख र समृद्धिमा योगदान दिन सकेनः पूर्वराजा शाह

पूर्वराजा शाहले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना वक्तव्य जारी गर्दै अहिलेको राज्य व्यवस्थाले जनताको सुख र समृद्धिमा योगदान दिन नसकेको बताएका थिए। राजनीतिक दलका नेताहरु देश र जनताको हितभन्दा पनि दलगत, पारिवारिक र व्यक्तिगत रुपमा लोभ र लालचको जञ्जालमा फसेको पूर्वराजा शाहको भनाइ थियो।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१५ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक