बिहि, कार्तिक १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ले कांग्रेसलाई राष्ट्रपति कांग्रेसलाई राष्ट्रपति दिने दाउमा

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
प्रधानमन्त्री ‘प्रचण्ड’ले  कांग्रेसलाई राष्ट्रपति कांग्रेसलाई राष्ट्रपति दिने दाउमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा कांग्रेसले उठाएको उम्मेदवारमा सहमति हुने आश्वासन दिएका छन् ।

आज बिहान भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमै सरकार निर्माण हुने बताएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीलाई उद्धृत स्रोतले भन्यो, कांग्रेसलाई समेट्नुपर्ने बाध्यता छ । कांग्रेसले उठाएको राष्ट्रपति उम्मेदवार नभई राष्ट्रिय सहमति हुन गार्‍हो छ । सत्ता गठबन्धन जोगाएर पनि कांग्रेस सरकारमा ल्याउने मेरो पुरै कोसिस रहने छ । यसका लागि हिजो कांग्रेसका साथीहरुरुसँग पनि छलफल भयो ।

मिलेर जानुपर्छ ।’ पौडेल र लामिछानेलाई प्रधानमन्त्रीले सहमति त कांग्रेसले उठाएकै नाममा हुने तर, सत्ता यो गठबन्धन जोगाएर अगाडि बढ्ने बताएको स्रोतले उल्लेख गरेको छ ।

प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न आइतबार राति कांग्रेस सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र कृष्ण सिटौला बालुवाटार पुगेका थिए । कांग्रेसले प्रधानमन्त्रीमा निरन्तरता दिन प्रतिबद्ध रहेको जनाउँदै पुरानै गठबन्धन ब्युँताउन र एमालेसँगको सहकार्य तोड्न आग्रह गरेको थियो । प्रधानमन्त्रीले आज पार्टीमा छलफल गरेर निर्णय दिने जनाएका छन् । कांग्रेस नेताहरूले वर्तमान गठबन्धन तोडेर राष्ट्रपतिमा आफूहरूलाई सहयोग गरे पुरै पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार रहेको आश्वासन दिएका थिए ।

राष्ट्रपतिका लागि मनोनयन गर्न एकसाता भन्दा कम समय बाँकी रहेका बेला कांग्रेसले सक्रियता बढाएको हो । कांग्रेसको आग्रहपछि प्रधानमन्त्री प्रचण्डले यस विषयमा पार्टीमा छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् । माओवादीले आजका लागि पदाधिकारी बैठक बोलाएको छ ।

पदाधिकारी बैठकपछि माओवादीले राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्ने धारणा बनाउने छ । राष्ट्रपतिमा कांग्रेस र एमालेले उम्मेदवार उठाउने करिब पक्का छ । माओवादी एमालेलाई भन्दा कांग्रेसलाई सहयोग गर्नुपर्ने जनाइरहेको छ ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

१४ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक