सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

टोटेनह्यामको पोस्टमा लेस्टरको ४ गोल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
टोटेनह्यामको पोस्टमा लेस्टरको ४ गोल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष चारको दौडमा रहेको टोटेनह्याम हट्सपर लेस्टर सिटीसँग फराकिलो हार भोग्न बाध्य भएको छ। खेलमा टोटेनह्यामले १४ औ मिनेटमानै अग्रता लिएपनि त्यसपछि भने लेस्टरसँग लगातार गोल खान पुगेको थियो। खेलमा रोड्रिगो बेनटन्करको गोलमार्फत टोटेनह्यामले १४ औ मिनेटमानै अग्रता बनाएको थियो। तर २३ औ मिनेटमा एडुवर्ड मेन्डीको गोलमार्फत लेस्टरले बराबरी गरेको थियो। दुई मिनेट पछिनै लेस्टरले जेम्स म्याडिसनको गोलमार्फत अग्रता बनायो। पहिलो हाफमानै ३-१ को अग्रता बनाउने क्रममा केलेकी इहेनाचोले इन्जुरी समयमा लेस्टरका लागि तेस्रो गोल गरेका थिए। दोस्रो हाफमा पनि लेस्टरले प्रभावसालि प्रदर्शन जारी राख्यो। हार्वे बर्नेसले ८१ औ मिनेटमा गोल गर्दा टोटेन्ह्याम ४-१ को अग्रता बनाउन सफल भयो। फराकिलो अग्रतालाई कायम राख्दा लेस्टरले लगातार दोस्रो जित निकाल्यो। त्यस्तै प्रिमियर लिगका अन्य खेलमा फुलह्यामले नोटम फरेस्टलाई २-० ले पराजित गर्दा वल्भेसले साउथहेम्टनलाई २-१ ले हरायो। त्यस्तै क्रिश्टल प्यालेस ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकियो।

यो पनि पढ्नुहोस्

मधेश प्रदेशमा कर्मचारीकाे तलबमा बृद्वि

मधेश प्रदेशमा कर्मचारीकाे तलबमा बृद्वि

५ मिनेट अगाडि
अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

अन्तर्राष्ट्रिय रक्तदान दिवसकाे अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न

१८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

नाइमा नेपाल मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

स्नातक प्रवेश तयारी अब अनलाइनमै

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक