सोम, मंसिर ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अखिल नेपाल महिला संघ (एस) काे राष्ट्रिय सम्मेलन हुने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
अखिल नेपाल महिला संघ (एस) काे  राष्ट्रिय सम्मेलन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी) ले आगामी जेठ महिनामा राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने भएको छ । संगठनकी अध्यक्ष जयन्ती राईको अध्यक्षतामा बसेको बैठकमा आगामी चैत महिनामा सबै प्रदेश सम्मेलन तथा आगामी फागुन मसान्तभित्र संगठनको जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय गरिएको हो । फागुन १५ गतेभित्र संगठनका सबै गाउँ तथा नगर सम्मेलन सम्पन्न गरिनेछ ।

राष्ट्रिय सम्मेलन अगाडि संगठनको नियमित बैठक गर्ने, संगठित नेता–कार्यकर्तालाई प्रशिक्षित गराउने, महिलामाथि समाजमा विद्यमान हिंसा र भेदभाव अन्त्यका लागि महिलाहरूलाई जागरुक बनाउने, सदस्यता प्रदान गर्ने, नवीकरण गर्ने, संगठनको सदस्यता र कमिटीहरूको तथ्यांक अद्यावधिक गर्ने र संगठन परिचालनको कामलाई महत्वका साथ सञ्चालन गरिनेछ ।

संगठनको सदस्यता वितरणलाई प्रभावकारी बनाउने र सोको तथ्यांक अद्यावधिक गर्ने, संगठनका सबै तहका समितिहरूले सम्मेलन अवधिसम्म अनिवार्य रूपले प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, सबै समिति र विभागले आफ्ना सबै पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी तथा दायित्व तोकेर प्रत्येक महिना सम्बन्धित समितिमा बुझाउने व्यवस्था गर्ने, जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, महिला हिंसा भएका घटनामा जिल्ला तहको उपस्थिति गराउने र पीडितको पक्षमा लागेर आवश्यक सहयोग गर्ने, केन्द्रीय विभागलाई पूर्णता दिने, मुखपत्र र आगामी वर्षका लागि क्यालेन्डर प्रकाशन गर्ने उपाध्यक्ष तथा संगठन विभाग प्रमुख सावित्रा भुसालले बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णय र यसअघि पार्टीले जारी गरेको अन्तरसंगठनको निर्देशनबमोजिम सबै जनसंगठन पुनर्गठन गर्नुपर्ने भएको छ ।

यो पनि पढ्नुहोस्

ललितकला क्याम्पसमा  मूर्ति शिलान्यास गरेकोमो आपत्ति

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

११ घण्टा अगाडि
प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक