सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मदरसाका विद्यार्थीलाई शैक्षिक सामग्री

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मदरसाका विद्यार्थीलाई शैक्षिक सामग्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलबस्तु ।  प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसमा मदरसाका  विद्यार्थीलाई शैक्षिक सामग्री प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी कपिलवस्तुले मदरसामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

आइतबार संगठनको स्थापना दिवसको अवसरमा जिल्ला शाखा कपिलवस्तुले बाणगंगा नगरपालिका ८ बालापुर स्थित मदरसा बरकतिया आधारभुत विद्यालयमा अध्यानरत ४५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा अध्यक्ष जानु पाण्डेले बताउनुभयो । शैक्षिक सामाग्री वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले राज्यले सामुदायीक विद्यालयमा गरेको लगानी अनुसार प्रतिफल पाउन नसकेको बताउनुभयो।

अबको लडाई भनेको सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने लडाई हुनुपर्ने जिकिर गर्नुभयो। सामुदायीक विद्यालयमा अध्यान गर्ने विद्यार्थीले राष्टिय अन्तराष्टिय लेभलमा प्रतिशप्रर्धा गर्न सक्ने गरि नै शिक्षाको गुणस्तर कायम गर्दै लौजानु पर्ने उहाँको भनाई थियो। बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नगरले शिक्षामा सबैभन्दा बढि बजेट विनियोजन गरेको बताउदै शिक्षाले नै विकासको अनुभूति गराउने बताउनुभयो।

प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा अध्यक्ष जानु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीको प्रमुख आथित्यता, प्रेस चौतारी नेपाल कपिलवस्तु शाखा संस्थापक अध्यक्ष एवम वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, वाणगंगा नगरपालिकाका वडा ८ का वडा अध्यक्ष बाबुराम अर्याल लगायतको उपस्थिति रहेको थियो।

यो पनि पढ्नुहोस्

सरकारी खर्च मितव्ययी बनाउन निर्देशन

सरकारी खर्च मितव्ययी बनाउन निर्देशन

३ घण्टा अगाडि
आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

आङदेम्बे संसदीय दलको नेतामा सर्वसम्मत चयन

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नाई मलाई त्यही पार्टी चाहिन्छ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मन्त्रिपरिषद् बैठक सुरु

देशका विभिन्न स्थानमा  बदली

प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि हातपात

बिपी राजमार्ग अझै संचालनमा आउन सकेन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक