बुध, भदौ २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

महाकालीमा फसेका २० मजदुरको उद्धार

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
महाकालीमा फसेका २० मजदुरको उद्धार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी – कञ्चनपुर स्थित महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरिएको छ।
भारतीय प्रहरीले एक्कासी बनवासा पुलको ढोका खोलेपछि महाकाली नदीको बहाव बढ्दा नदीमा चालकसहित मजदुर फसेका थिए।

महाकाली नदीबाट नदीजन्य वस्तु संकलनका लागि गएका ८ चालकसहित २० जना मजदुर नदीका फसेका थिए। भीमदत्त नगरपालिका–११ भुजेला स्थित महाकाली नदीमा फसेका २० जना मजदुरको कञ्चनपुर प्रहरीले सोमबार दिउसो उद्धार गरेको हो।

महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ८ वटा ट्याक्टरहरु वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव अचानक बढ्न गएर नदीको बीच भागमा डुबेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले ८ जना ट्याक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको भन्ने खबर कञ्चनपुर प्रहरीले प्राप्त गरेपछि सकुशल उद्धार गरिएको बताए।

वनबासा व्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्याक्टर, ट्याक्टर चालक र २० जना मजदुरलाई सकुसल उद्धार गरिएको उनले जानकारी गराए।इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीली महालीमा फसेका मजदुरहरुको उद्धार गरेको हो । कुनै मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।

नेपाली प्रशासनलाई कुनै जानकारी नदिइ भारतीय पक्षले ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाब बढेर ट्याक्टरसहित मानिस फसेका हुन्।

यो पनि पढ्नुहोस्

भोटकोशी बाढी

बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्याे

८ घण्टा अगाडि
तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जनउत्तरदायी बनाउन सरकारसँग आग्रह

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विपद् प्रभावित समुदायको सहयोगका लागि NAIMA द्वारा रु. ५० लाख प्रदान

कांग्रेसको बैठक आज बस्दै

युइएफए च्याम्पियन्स लिग आजदेखि सुरु

जेनजी आन्दोलनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्नेमा जाेड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक