शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

ओली रविलाई गृहमन्त्रीमै फर्काउन सकारात्मक, प्रम प्रचण्ड र राप्रपा असहमत

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
रवि लामिछानेले नेपालको नागरिकता लिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं– सर्वोच्च अदालतको आदेशपछि पुन: नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लामिछानेलाई गैरसांसदका रुपमा गृहमन्त्रीमा निरन्तरता दिएर सत्ता समिकरण टिकाउनुपर्ने ओलीको निष्कर्ष छ। Wood Expo Marvel ad माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने उक्त विषयमा असहमत देखिएको छ। लामिछानेका विषयमा दोहोरो राहदानीको विषय पनि उठिरहेकाले केही समय ‘विश्राम’ लिनुपर्ने राय आफूहरुले राखेको राप्रपाका एक नेता बताउँछन्। उनका अनुसार रास्वपाले गृह मन्त्रालयमा लामिछानेलाई निरन्तरता दिने विषयमा सत्ता साझेदार दलमा अनौपचारिक छलफल चलाएको छ। त्यसमा एमाले अध्यक्ष ओली सकारात्मक छन्। लामिछानेको मुद्दालाई द्रूत गतिमा किनारा लगाउनुलाई एमालेले सत्ता समिकरणमा फेरबदल ल्याउने चालका रुपमा लिएको छ। धेरैले पीआर लिँदा नेपाली नागरिकता नत्यागेको उल्लेख गर्दै लामिछानेका हकमा विषय बनाइएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन्। उनको भनाइ छ, ‘रवि लामिछानेको हकमा यसलाई विषय बनाइयो। किन बनाइयो भन्दाखेरी कतै यो विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो।’ लामिछानेकै विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई भेट्न उच्चस्तरीय राजनीतिक संयन्त्रकका संयोजक समेत रहेका एमाले अध्यक्ष ‌ओली बालुवाटार पुगेका छन्। Agni रास्वपाले गृहमन्त्रीमा लामिछानेलाई निरन्तरता नदिए सत्ताबाट बाहिरिने संकेत समेत आन्तरिक रुपमा प्रवाह गरिरहेको छ। लामिछानेले आइतबार नै नागरिकता पुन: प्राप्त गरेका छन्। नागरिकता प्राप्त गरेपछि उनलाई पार्टीले सभापतिमा पुन: बहाल गराउने निर्णय गरेको छ।

यो पनि पढ्नुहोस्

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

१ घण्टा अगाडि
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?

एमाले अहंकारमुक्त भएर खरानी उठाउने अवसर !

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

९१ हजार ३६३ विदेशी पर्यटक भित्रिए

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक