बुध, बैशाख १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार शिक्षा

सुलक्षण कीर्ति क्याम्पसद्वारा प्राज्ञिक सेवा गरेकाहरूलाई सम्मान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सुलक्षण कीर्ति क्याम्पसद्वारा प्राज्ञिक सेवा गरेकाहरूलाई सम्मान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सुलक्षण कीर्ति क्याम्पसको एक बर्षको बार्षिक उत्सावको अवसरमा क्याम्पस स्थापना गर्नमा अतुल्नीय याेगदान दिएकाहरूलाइ सम्मान माघ ९ गते सोमबार गरिएकाे छ ।

सुलक्षण कीर्ति क्याम्पसको स्थापनाकालदेखि हालसम्म क्याम्पसको प्राज्ञिक तथा प्रशासनिक जिम्मेवारीका विभिन्न पदहरूमा कार्यरत रही अभिन्न रूपमा प्राज्ञिक सेवा गरी क्याम्पसको विकासमा योगदान पुऱ्याउनु भएका व्यक्तित्वहरूलाई क्याम्पस सञ्चालक समितिको तर्फबाट विशेष सम्मान तथा कदर-पत्र वितरण कार्यक्रम गरिएको कार्यक्रममा डा. लाक्पा शेर्पा, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक, सहायक प्रा. डा. सुमन मानन्धर, क्याम्पस प्रमुख, डा. नरविक्रम थापा, प्रमुख अनुसन्धान निर्देशक तथा दिगो विकास प्रोफेसर, डा. एकराज ओझा, प्रमुख प्राज्ञ निर्देशक तथा दिगो विकास प्रोफेसर, डा. महेन्द्र सापकोटा, पठ्यक्रम निर्माण संयोजक तथा दिगो विकास विज्ञ, डा. सन्तोष केसी, प्रोग्राम सस्टेनाबिलिटी डाइरेक्टर तथा आई. टी. विशेषज्ञ डा. विष्णुकुमार सिञ्जाली, सहायक क्याम्पस प्रमुख, दामोदर त्रिपाठी, सहायक क्याम्पस प्रमुख, ओमकृष्ण प्रसाई, सहायक क्याम्पस प्रमुख, विद्या शाक्य, प्रमुख प्रशासक, शान्ति शाक्य, सहायक क्याम्पस प्रमुख, रिदेन महर्जन, मिडिया सम्पर्क तथा कम्प्यूटर सहायक, सजना मानन्धर, कार्यालय व्यवस्थापक तथा सहायक प्रशासक सम्मान गरिएको थियो ।

“आजको आवश्यकता : दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान-विज्ञानमा आधारित दिगो विकास शिक्षा” लुम्बिनी बौद्ध विश्वविद्यालय-सुलक्षण कीर्ति विहार शैक्षिक सहकार्यमा स्थापना भएकाे यस क्याम्पसमा साैहार्दपुर्ण तरिकाले अहिले कक्षा निरन्तर जारी रहेकाे छ ।

यो पनि पढ्नुहोस्

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

१२ मिनेट अगाडि
सांसद लामिछानले महिलाहरूका लागि निःशुल्क सन्चाललित बसको रंग अनुमति नलिई परिवर्तन

फेरि बढ्या सार्वजनिक यातायातको भाडा

१६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ईश्वर अमात्यकाे यो मां मिखाँय् ख्वबि छं छाय् तया अब म्यूजिक भिडियाेमा

नयाँ चलचित्र ‘गौथली’ आउँदै

सुकुम्बासी बस्ती भग्नावशेषमा परिणत

अव्यवस्थित बसोबासीहरूको विवरण उपलब्ध गराउन पत्राचार

एनआरएनएले विधेयक संशोधनका लागि मन्त्रालयमा बुझायो सुझाव पत्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक