आइत, चैत्र १९, २०७९
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार मनोरञ्जन

ऋचालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
ऋचालाई अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड

अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा सर्ट फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गर्दै नायिका ऋचा शर्मा । तस्बिरः भेषराज कार्की ÷ रासस

काठमाडौं । अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’ मा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छिन्।

सिड्नीमा आयोजना भएको फेस्टिभलमा उनलाई अवार्ड प्रदान गरिएको हो। ऋचाले सर्ट फिल्म ‘ब्लड मनी’बाट यो अवार्ड जितेकी हुन्।

फिल्ममा उनले​ साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोगिरहेका व्यक्तिको श्रीमतीको भूमिका निर्वाह गरेकी छिन्। फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन्। यसका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुन्।

१०० भन्दा बढी देशका फिल्मबीच भएको प्रतिस्पर्धामा ‘ब्लड मनी’ले सिङ्गापुरको ओल्ड फिल्म कार्निभल, ह्वाइट पिलर इन्टरनेसनल फिल्म फेस्टिभल, अथ्विक वारुणी इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘बेस्ट फिल्म अफ द इयर’को अवार्ड जितिसकेको छ।

२८ मिनेटको फिल्ममा सौरभ पौडेल, पारस तिमल्सिना, विराज पराजुलीको पनि अभिनय छ। यो फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ। रासस

यो पनि पढ्नुहोस्

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारकाे मनोनयनपत्र दर्ता हुँदै

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारकाे मनोनयनपत्र दर्ता हुँदै

२० मिनेट अगाडि
Road access changes lifestyle of remote villagers in Bajura

Road access changes lifestyle of remote villagers in Bajura

३ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारकाे मनोनयनपत्र दर्ता हुँदै

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारकाे मनोनयनपत्र दर्ता हुँदै

२० मिनेट अगाडि
Road access changes lifestyle of remote villagers in Bajura

Road access changes lifestyle of remote villagers in Bajura

३ घण्टा अगाडि
नेपालको सत्ता ‘अरु कसैले’ संचालन गरिरहेको दाबी

नेपालको सत्ता ‘अरु कसैले’ संचालन गरिरहेको दाबी

३ घण्टा अगाडि
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

छ रुपैयाँले घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले घटाएन

३ घण्टा अगाडि
दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बसको ठक्करबाट एक बालकको ज्यान गयाे

३ घण्टा अगाडि
एमालेको सचिवालय बैठक सम्पन्न

एमालेको सचिवालय बैठक सम्पन्न

३ घण्टा अगाडि

लोकप्रिय

  • तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

    0 shares
    Share 0 Tweet 0
  • ६९ वटा कुकुरको बन्ध्याकरण

    0 shares
    Share 0 Tweet 0
  • सुनको भाउ बढ्याे

    0 shares
    Share 0 Tweet 0
  • कमलमणि अभिनित फिल्म ‘बहाव’ आगामी चैत २४ गते रिलिज हुँदै

    0 shares
    Share 0 Tweet 0
  • Road access changes lifestyle of remote villagers in Bajura

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सामाजिक उपन्यास “सम्बन्ध” विमोचित

रामनवमी मनाउन गएका २५ जना भक्त इनारमा खसे

विवाद समाधानका लागि जन स्तरवाट कीर्तिपुरमा करूणामय सराेकार समिति गठन

थ्री नेसन्स कपको फाइनल खेल्नुअघि नेपाली टिमलाई ठूलो झड्का

बलात्कारीलाई तत्काल लिंग काटेर दण्डित गर्ने कानून आवश्यक

भुटानले ३९ वर्षमा तोडेको नेपालको रवाफ

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist