बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

माके र नेसपाबीच एकताको प्रक्रिया अघि बढ्याे

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
माके र नेसपाबीच एकताको प्रक्रिया अघि बढ्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताको प्रक्रिया अघि बढेको छ ।

एकताबारे दुवै पार्टीले गठन गरेको वार्ता टोलीबीच मंगलबार दोस्रो पटक औपचारिक छलफल भएको छ । वार्ता समितिमा नटुंगिएको विषयमा आआफ्ना पार्टीभित्र छलफल गरेर सहमतिमा पुग्ने सहमति भएको नेसपाबाट वार्ता टोली संयोजक रहेका गंगानारायण श्रेष्ठले जानकारी दिए ।

‘वैचारिक कुरा वार्ता समितिमा टुंग्याउने र नटुंगिएको कुरा आआफ्ना पार्टीमा छलफल गर्ने कुरा भएको छ’, उनले भने । दुवै वार्ता टोलीबीच शनिबार विधान र राजनीतिक दस्तावेज आदान प्रदान भएको थियो ।

विधान र वैचारिक बिषयमा कुरा नमिले मिल्ने कुराहरु मात्रै राखेर अन्तरिम विधान र राजनीतिक घोषणा पत्र बनाएर जाने गरी छलफल भएको बताइएको छ ।

दुई पार्टीबीच एकतापछि समाजवादी केन्द्र नाम राख्नुपर्ने प्रस्ताव नेपाल समाजवादीको छ । तर, माओवादीले भने नेकपा पनि राख्नुपर्ने बताएको छ । यो विषयमा अहिले सहमति नभए विशेष महाधिवेशनमा टुंग्याउने गरी सहमति गरेर जान सकिने एक नेताले जानकारी दिए ।

समाजवादी मात्रै नाम राख्ने नेसपाको प्रस्तावमा माओवादीले विशेष महाधिवेशनसम्मका लागि ‘नेकपा’ र ‘समाजवादी केन्द्र’ दुवै राख्नुपर्ने प्रस्ताव गरेको छ ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

१२ मिनेट अगाडि
एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय

डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डको बलात्कारको आरोप

१९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

रक्तदानका लागि विशेष अनुरोध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक