शुक्र, माघ २०, २०७९
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ हुने

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
0
बेलायतमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ हुने
Share on Facebook

काठमाडौं । नेपालीहरुको उल्लेख्य रुपमा बासोबास रहेको हलिउड भूमि बेलायतमा हुन लागेको ‘नेपाली फिल्म फेस्टिभल २०२३’मा स्क्रिनिङ हुने नेपाली फिल्मको सूचि र उपस्थित हुने कलाकारको नाम सार्वजनिक भएको छ । ‘थर्ड आइ’को आयोजनामा ८ दिनसम्म चल्ने फेस्टिभलमा ‘जीवन काँडा कि फूल’, ‘प्रकाश’, ‘झिंगेदाउ’, ‘प्रेमगीत ३’ लगायतका फिल्महरु स्क्रिनिङका लागि छनोट भएका छन् ।

यो पनि पढ्नुहोस्

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

९ घण्टा अगाडि
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

९ घण्टा अगाडि

विश्व बजारमा नेपाली फिल्मको प्रवर्द्धन गर्न फेस्टिभलको आयोजना गर्न लागिएको थर्ड आइका निर्देशक विकास देवकोटाले बताए । उनले भने, ‘नेपालीमा के–कस्ता फिल्महरु बनिरहेका छन् भन्ने बारेमा प्रवासी दर्शकलाई थाहा दिन जरुरी छ । त्यसैले नेपाली परिवेश र नेपाल चिनाउने फिल्म छानेका छौँ । यो फेस्टिभलले बेलायतमा नेपाली फिल्मको बजार बढाउनेमा हामी विश्वस्त छौं ।’ फेस्टिभलमा सहभागी हुन नेपालबाट एक दर्जनभन्दा बढी लोकप्रिय कलाकारहरु जानेछन् ।

जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मा, विल्सन विक्रम राई, यश कुमारलगायत छन् । यो फेस्टिभल आगामी १८ देखि २५ फेब्रुअरीसम्म चल्नेछ ।

ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

९ घण्टा अगाडि
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

९ घण्टा अगाडि
शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

१० घण्टा अगाडि
ईसेवाबाटै अब नेपाल एयरलाइन्सको टिकट काट्न सकिने

ईसेवाबाटै अब नेपाल एयरलाइन्सको टिकट काट्न सकिने

१० घण्टा अगाडि
गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

१० घण्टा अगाडि
रविले नागरिकताकै आधारमा लिएको पासपोर्ट पनि छानबिनको घेरामा

रविले नागरिकताकै आधारमा लिएको पासपोर्ट पनि छानबिनको घेरामा

१० घण्टा अगाडि

लोकप्रिय

  • ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने

    ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने

    0 shares
    Share 0 Tweet 0
  • एउटा कहालीलाग्दो घटनाले देशको अवस्था चित्रण गरेको छ, हामी कता छौं ?

    0 shares
    Share 0 Tweet 0
  • फ्रान्सेली रफायल भारानले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

    0 shares
    Share 0 Tweet 0
  • शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

    0 shares
    Share 0 Tweet 0
  • अवैध सुन कारोबार गर्दै आएका राजेश बर्मा पक्राउ

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

एउटा कहालीलाग्दो घटनाले देशको अवस्था चित्रण गरेको छ, हामी कता छौं ?

स्नात्तकाेत्तर तहकाे प्रवेश परीक्षा फारम भर्ने समयमा थप

एकीकृत समाजवादीबाट सरकारलाई नोटबन्दीको सुझाव

लोकतन्त्रको मर्मलाई हराउँदा र यसको आबरणलाई जिताउँदा उत्पन्न लोकलज्जा

आलुमा आत्मनिर्भर हुन साढे ३ लाख टन अपुग

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist