शुक्र, माघ २०, २०७९
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

धरानमा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
0
हात्तीको आक्रमणबाट एकको मृत्यु
Share on Facebook

धरान । धरान उपमहानगरपालिका वडा –५ मा खुकुरी प्रहारबाट एक जना पुरुषको हत्या भएको छ । एक जना महिला घाइते भएकी छिन् । बिहीबार बिहान धरान –५ स्थित आँपटारमा ३९ वर्षीय विकास भनिने हर्कबहादुर राईले आफ्नै घरको भान्सामा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

९ घण्टा अगाडि
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

९ घण्टा अगाडि

घटनामा परी स्थानीय २५ वर्षीय मञ्जु खड्का राई गम्भीर घाइते भएको धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले बताए । उनले भने, “मर्ने र मार्ने दुवै जना साथी हो । कुमार बिहान साथीको घरमा आएका थिए । विकासका बाबुले छोरालाई चिया पकाउन लगाएर आफू दोकान जानुभएको थियो । फर्केर आउँदा छोराले आफ्नै साथीलाई मारिसकेको रहेछ ।” मृतक बुढाथोकीको ढाड र कोखामा चोट रहेको प्रहरीले जनाएको छ ।

साथीको हत्या गरेर सडकमा निस्किएका विकास पुनः मञ्जु खड्काकोे घरमा गएर खुकुरी निकाली उनीमाथि प्रहार गरेको स्थानीयहरुले बताएका छन् । घरमा छिरेर खुकुरी निकाल्न थालेपछि भागेकी मञ्जुलाई नजिकै रहेको साग बारीमा अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते मञ्जुलाई उपचाका लागि धरानस्थित विजयपुर अस्पताल लगिएको छ । मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको कारणबारे नखुले पनि, विकास लागुऔषध प्रयोगकर्ता रहेको वडाध्यक्ष लिम्बूले जनाए ।

ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

मलेसियाका गृहमन्त्री र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता

९ घण्टा अगाडि
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग शिष्टाचार भेट गर्दै परराष्ट्रमन्त्री राई

९ घण्टा अगाडि
शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

१० घण्टा अगाडि
ईसेवाबाटै अब नेपाल एयरलाइन्सको टिकट काट्न सकिने

ईसेवाबाटै अब नेपाल एयरलाइन्सको टिकट काट्न सकिने

१० घण्टा अगाडि
गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफल चितवनमा

१० घण्टा अगाडि
रविले नागरिकताकै आधारमा लिएको पासपोर्ट पनि छानबिनको घेरामा

रविले नागरिकताकै आधारमा लिएको पासपोर्ट पनि छानबिनको घेरामा

१० घण्टा अगाडि

लोकप्रिय

  • ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने

    ग्लोबल आइएमई बैङ्कले ५ वर्षे ऋणपत्र जारी गर्ने

    0 shares
    Share 0 Tweet 0
  • एउटा कहालीलाग्दो घटनाले देशको अवस्था चित्रण गरेको छ, हामी कता छौं ?

    0 shares
    Share 0 Tweet 0
  • फ्रान्सेली रफायल भारानले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

    0 shares
    Share 0 Tweet 0
  • शनिबार १ बजे जात व्यवस्था उन्मुलन मोर्चाकाे भेला शुरु

    0 shares
    Share 0 Tweet 0
  • अवैध सुन कारोबार गर्दै आएका राजेश बर्मा पक्राउ

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न

एउटा कहालीलाग्दो घटनाले देशको अवस्था चित्रण गरेको छ, हामी कता छौं ?

स्नात्तकाेत्तर तहकाे प्रवेश परीक्षा फारम भर्ने समयमा थप

लोकतन्त्रको मर्मलाई हराउँदा र यसको आबरणलाई जिताउँदा उत्पन्न लोकलज्जा

एकीकृत समाजवादीबाट सरकारलाई नोटबन्दीको सुझाव

आलुमा आत्मनिर्भर हुन साढे ३ लाख टन अपुग

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०७२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist