बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सभामुखमा देवराज घिमिरेकाे उम्मेदवारी

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सभामुखमा  देवराज घिमिरेकाे उम्मेदवारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

झापा। प्रतिनिधि सभामा झापाको क्षेत्र नं २ बाट निर्वाचित सांसद देवराज घिमिरे नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पार्टीका प्रदेश नम्बर १ का पार्टी इञ्चार्ज पनि हुन्।

पार्टीमा उनी एक इमान्दार नेताका रुपमा चिनिन्छन्। पार्टीभित्र पटक-पटक धेरै नेताले उच्च ओहोदामा बस्न मौका पाए पनि उनी लामो समय पार्टी संगठन निर्माणमै लागे। अन्ततः यस पटक पार्टीले उनलाई झापा २ मा प्रत्यक्ष चुनाव लड्न टिकट दियो।

उनी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत)लाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

ताप्लेजुङ जिल्ला साविक सिकैचा ६ हाल श्रीजंघा ३ मा बुवा पदमप्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको १२ जना सन्तानमध्ये माइला छोराको रुपमा २०१३ साल जेठ १३ गते उनको जन्म भएको हो।

गाउँकै सिंहदेवी प्राविबाट अध्ययन शुरु गरेका उनले भानु पब्लिक हाइ स्कुल, धरानको महेन्द्र बहुमुखी क्याम्पस हुँदै त्रिचन्द्र क्याम्पसमा स्नातकसम्म अध्ययन गरेका छन्।

अध्ययनसँगै कम्युनिष्ट आन्दोलनले उनलाई प्रभावमा पारिरहेकै थियो। २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि २०३२ मा कोके (अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी माक्सवादी लेनिनवादी)को गठन भएपछि विद्यार्थी संगठनमार्फत उनी वामपन्थी राजनीतिमा होमिएका हुन्।

२०३३ सालमा गाउँगाउँमा पुगेर बुर्जुवा शिक्षा बहिष्कार अभियानमा सक्रिय उनले २०३५ सालमा कोकेको सदस्यता प्राप्त गरे।

२०४६ सालको भदौमा सिराहाको विष्णुपुरकटीमा सम्पन्न मालेको चौथो महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी भएका उनी २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए।

२०५० सालदेखि मेची अञ्चलको इञ्चार्जको जिम्मेवारी पाएका घिमिरेले पाएका थिए। उनी २०५६ सालमा राष्ट्रिय सभा सदस्य थिए। २०७९ सालको प्रतिनिधि सभाको निर्वाचन लड्न उनले पहिलो पटक पार्टीबाट टिकट पाएका हुन्।

यो पनि पढ्नुहोस्

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

३ घण्टा अगाडि
आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

विभिन्न स्थानमा हिमपातको जोखिम

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक