बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री प्रचण्डलाई बुझाए

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
कुनै पनि भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जसपाबाहेक सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । नवनियुक्त मन्त्रीहरुको अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण हुँदैछ ।

सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको छ ।

त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।

यस्तो छ प्रचण्ड नेतृत्वको प्रस्तावित मन्त्रिपरिषद

प्रधानमन्त्रीः पुष्पकमल दाहाल उपप्रधानमन्त्री : बिष्णु प्रसाद पौडेल, अर्थ नारायणकाजी श्रेष्ठ, भौतिक पुर्वाधार रवि लामिछाने, गृह राजेन्द्र लिङदेन, उर्जा मन्त्रीहरु : एमालेबाट पदम गिरी, स्वास्थ्य, डा. विमला राई पौडेल, परराष्ट्र हरि उप्रेती, रक्षा ज्वाला कुमारी साह, कृषि भगवती चौधरी, महिला बालबालिका दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राजेन्द्र राई, भूमि व्यवस्था  तथा सहकारी माओवादीबाट रेखा शर्मा, सञ्चार सुदन किराती, पर्यटन अमनलाल मोदी, सामान्य प्रशासन रास्वपाबाट शिशिर खनाल, शिक्षा डिपी अर्याल, श्रम तथा रोजगार राप्रपाबाट विक्रम पाण्डे, सहरी विकास ध्रुव प्रधान, कानून जनमतबाट अब्दुल खान, राज्यमन्त्री डा. तोसिमा कार्की, स्वाथ्य दिपकबहादुर सिंह, ऊर्जा

यो पनि पढ्नुहोस्

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

२ घण्टा अगाडि
आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

विभिन्न स्थानमा हिमपातको जोखिम

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक