आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

काठमाडौंका, विदेशी, क्रु सदस्य र पहिचान हुन नसकेका शव सोमबार काठमाडौं पठाउँछौं : प्रजिअ केसी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एटीआरले दुर्घटनाको अनुसन्धानमा पूर्ण सहयोग हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव सोमबारदेखि आफन्तलाई बुझाइने कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । उनले कास्कीलगायत जिल्लामा घर भएका मृतकको शव पोखराबाट नै आफन्तलाई जिम्मा लगाइने, विदेशी र काठमाडौंलगायत जिल्लामा घर भएकाहरूको शव सोमबार काठमाडौं पठाउने तयारी भएको बताए ।

इकान्तिपुरसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी आइतबार साँझसम्म सबैको खोजी कार्य सक्ने गरी काम भइरहेको बताए । उनले भने, ‘हामी आज शव कलेक्सनमै लाग्यौं । अझैसम्म ४ जना बेपत्ता छन् । खोजी कार्य जारी रहेको छ । ६८ जनाको शव अस्पतालमा राखिएको छ ।’

शव मृतकका आफन्तलाई बुझाउनका लागि प्रशासनले तयारी गरेको प्रमुख जिल्ला अधिकारी केसीले बताए । ‘पोखराका मृतकको हकमा यता नै पोस्टमार्टम गरेर आफन्तलाई बुझाउँछौं । पहिचान हुन नसकेका, काठमाडौं घर भएका, विदेशी र विमानका क्रू मेम्बरको शव काठमाडौं पठाउँछौं ।’

विभिन्न सञ्चार माध्यममा केही यात्रु जीवित भेटिएको भन्ने समाचार आएको कुरा सही नभएको पनि प्रमुख जिल्ला अधिकारी केसीले बताए । उनले जति यात्रु भेटिएका छन्‚ ती सबै मृत्यु भइसकेका रहेको बताए । ‘अहिलेसम्म ६८ शव भेटिएको छ । जिवित एकजना पनि भेटिएको छैन । सञ्चारमाध्यममा जीवित यात्रुको उद्दार गरियो भन्ने सूचना सार्वजनिक भएको पाइयो तर त्यो होइन ।’

यो पनि पढ्नुहोस्

आफन्तलाई नियुक्ति नगर्न रविकाे निर्देशन

रास्वपा इतिहास लेख्ने यात्रामा

१ घण्टा अगाडि
न्यूनतम शैक्षिक योग्यता पीएचडी हुनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

न्यूनतम शैक्षिक योग्यता पीएचडी हुनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

न्यूनतम शैक्षिक योग्यता पीएचडी हुनुपर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक