बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

वामपन्थी आन्दोलन अघि बढाउन नेकपा एसमा प्रवेश गरे नेता भुसाल

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
वामपन्थी आन्दोलन अघि बढाउन नेकपा एसमा प्रवेश गरे नेता भुसाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौँ– वामपन्थी नेता घनश्याम भुसालले आफू नेकपा एमालेमा सकुञ्जेल लडेको बताएका छन्।

शुक्रबार एकीकृत समाजवादी (नेकपा एस) प्रवेश गरेपछि  प्रतिक्रिया दिँदै उनले एमालेमा सकुञ्जेल लडेपछि अब अर्को मोर्चाबाट वामपन्थी आन्दोलन अघि बढाउन नेकपा एसमा प्रवेश गरेको बताए।

नेकपा विभाजित हुँदा १० बुँदे सहमति गरेर एमालेमै बसे पनि पार्टीभित्र एउटा विपक्षीको रुपमा सकुञ्जेल लडेर अन्ततः पार्टी परित्याग गरेको बताए।

वामपन्थी आन्दोलनका तीन मुख्य धार नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एसमध्ये नेकपा एसको मोर्चामा बसेर आन्दोलन अघि बढाउने उनको भनाइ छ। पार्टीमा अहिले सदस्यको रुपमा प्रवेश गरेर र आवश्यकताको आधारमा पार्टीको जिम्मेवारीमा रहने भुसालको भनाइ छ।

देशसञ्चारसँग कुरा गर्दै भुसालले भने,‘१० बुँदे सहमतिको आधारमा पार्टीमै बसेर सकुन्जेल लडेपछि नेकपा एसमा प्रवेश गरेको हुँ। अब नेकपा एसकै मोर्चाबाट आन्दोलन अघि बढाउँछु’

भुसाल नयाँ बानेश्वरस्थित एक होटलमा शुक्रबार आयोजित कार्यक्रममा नेकपा एसमा प्रवेश गरेका हुन्। उनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका थिए।

पार्टी प्रवेश गरेपछिको सम्बोधनमा भुसालले आफूले १० वर्षमा एक नेतृत्वदायी समाजवादी पार्टी बनाउने घोषणा गरेका छन्। उनले त्यस्तो समाजवादी पार्टीमा कसैको विशेषाधिकार नहुने पनि उल्लेख गरे।

यो पनि पढ्नुहोस्

अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेबारे प्रस्ताव पठायाे

अन्तरजिल्ला मतदानको व्यवस्था गर्नेबारे प्रस्ताव पठायाे

१० घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजार झिनो अंक ०.९४ ले बढ्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लुम्बिनी बचाउ महाअभियानका संयोजक पक्राउ

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै

पाकिस्तानमा रामलीला मन्दिर भत्काउने प्रयासप्रति आपत्ति

विभिन्न स्थानमा हिमपातको जोखिम

ब्राजिलको राष्ट्रपति निर्वाचनमा धाँधली भएको आशंका

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक