मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कामपाकाे बजेट कार्यक्रममा हेरेफेर

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कामपाकाे बजेट कार्यक्रममा हेरेफेर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ औं नगर सभाबाट चालु आर्थिक वर्षको बजेटका कार्यक्रम हेरेफेर गर्न संशोधन प्रस्ताव ल्याएको छ । नगरसभा बैठकमा उपप्रमुख सुनीता डंगोलले सार्वजनिक निर्माण, वातावरण र कृषि क्षेत्रमा बजेट घटाएर सामाजिक विकास, शिक्षा लगायत क्षेत्रमा बजेट बढाउन प्रस्ताव गरेकी हुन् । महानगरले चालु आर्थिक वर्षमा सार्वजनिक निर्माणमा ८ अर्ब ३१ लाख रुपैयाँ सार्वजनिक निर्माणमा बजेट छुट्याएको थियो ।

जसमध्ये ९ करोड ४९ लाख घटाउन संशोधन प्रस्ताव गरेको छ । चालु आर्थिक वर्षको लागि सामाजिक विकासमा ४४ करोड १२ लाख विनियोजन भएकोमा २० करोड थप गरी ६४ करोड १२ लाख रुपैयाँ बनाउन प्रस्ताव भएको छ । स्वास्थ्य तथा पशु क्षेत्रमा महानगरले विनियोजन गरेको ५७ करोड ३ लाखमा १७ करोड ६८ लाख थप गरी ७४ करोड ७१ लाख बनाउन उपप्रमुख डंगोलले प्रस्ताव गरेकी छिन् । यस्तै वातावारण तथा कृषि क्षेत्रमा ५६ करोड १५ लाख विनियोजन भएकोमा १ करोड ५ लाख घटाएर ५५ करोड १० लाख रुपैयाँमा झार्न प्रस्ताव भएको छ । डंगोलले सम्पदा तथा पर्यटन विकास विनियोजित २ अर्ब ५३ करोड १८ लाखमध्ये ६४ करोड ६२ लाख घटाएर २ अर्ब १८ करोड ५६ लाखमा झार्न प्रस्ताव गरेकी छिन् । शिक्षामा ४६ करोड ५८ लाखको बजेटमा महानगरले संशोधन प्रस्ताव राख्दै ७ करोड ५ लाख थप गरेर ५३ करोड ६३ लाख बनाउन नगर सभामा पेश गरेको छ । यस्तै कानुन तथा मानव अधिकारतर्फ ४ करोड २७ लाख विनियोजन भएकोमा ६० लाख थप्ने प्रस्ताव महानगरले गरेको छ । महानगरले २ अर्ब ७२ करोड, ६९ लाख रुपैयाँ संशोधन प्रस्ताव नगर सभामा पेश गरे पनि कुल विनियोजित बजेटमा भने हेरफेर नहुने उपप्रमुख डंगोलले सभामा जानकारी गराएकी छिन् ।

काठमाडौं महानगरपालिकाले २४ असारमा चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट पारित गरेको थियो । यो आर्थिक वर्षको लागि महानगरले ल्याएको थियो ।काठमाडौं महानगरले निर्माण र कृषिको बजेट घटाउने, शिक्षामा बढाउने फाइल तस्वीर २९ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ औं नगर सभाबाट चालु आर्थिक वर्षको बजेटका कार्यक्रम हेरेफेर गर्न संशोधन प्रस्ताव ल्याएको छ । नगरसभा बैठकमा उपप्रमुख सुनीता डंगोलले सार्वजनिक निर्माण, वातावरण र कृषि क्षेत्रमा बजेट घटाएर सामाजिक विकास, शिक्षा लगायत क्षेत्रमा बजेट बढाउन प्रस्ताव गरेकी हुन् । महानगरले चालु आर्थिक वर्षमा सार्वजनिक निर्माणमा ८ अर्ब ३१ लाख रुपैयाँ सार्वजनिक निर्माणमा बजेट छुट्याएको थियो । जसमध्ये ९ करोड ४९ लाख घटाउन संशोधन प्रस्ताव गरेको छ ।

चालु आर्थिक वर्षको लागि सामाजिक विकासमा ४४ करोड १२ लाख विनियोजन भएकोमा २० करोड थप गरी ६४ करोड १२ लाख रुपैयाँ बनाउन प्रस्ताव भएको छ । स्वास्थ्य तथा पशु क्षेत्रमा महानगरले विनियोजन गरेको ५७ करोड ३ लाखमा १७ करोड ६८ लाख थप गरी ७४ करोड ७१ लाख बनाउन उपप्रमुख डंगोलले प्रस्ताव गरेकी छिन् । यस्तै वातावारण तथा कृषि क्षेत्रमा ५६ करोड १५ लाख विनियोजन भएकोमा १ करोड ५ लाख घटाएर ५५ करोड १० लाख रुपैयाँमा झार्न प्रस्ताव भएको छ । डंगोलले सम्पदा तथा पर्यटन विकास विनियोजित २ अर्ब ५३ करोड १८ लाखमध्ये ६४ करोड ६२ लाख घटाएर २ अर्ब १८ करोड ५६ लाखमा झार्न प्रस्ताव गरेकी छिन् । शिक्षामा ४६ करोड ५८ लाखको बजेटमा महानगरले संशोधन प्रस्ताव राख्दै ७ करोड ५ लाख थप गरेर ५३ करोड ६३ लाख बनाउन नगर सभामा पेश गरेको छ ।

यस्तै कानुन तथा मानव अधिकारतर्फ ४ करोड २७ लाख विनियोजन भएकोमा ६० लाख थप्ने प्रस्ताव महानगरले गरेको छ । महानगरले २ अर्ब ७२ करोड, ६९ लाख रुपैयाँ संशोधन प्रस्ताव नगर सभामा पेश गरे पनि कुल विनियोजित बजेटमा भने हेरफेर नहुने उपप्रमुख डंगोलले सभामा जानकारी गराएकी छिन् । काठमाडौं महानगरपालिकाले २४ असारमा चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट पारित गरेको थियो । यो आर्थिक वर्षको लागि महानगरले ल्याएको थियो ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

४ घण्टा अगाडि
प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक