शनि, जेष्ठ १६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार विश्व

जायर बाेल्साेनाराेलाई ब्राजिल पठाउन राष्ट्रपति बाइडेनमाथि दवाव

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
जायर बाेल्साेनाराेलाई ब्राजिल पठाउन राष्ट्रपति बाइडेनमाथि दवाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई फिर्ता पठाउन अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि उनका पार्टी सदस्यले दवाव दिइरहेका छन्।

डेमोक्र्याट नेता जोकिन क्यास्ट्रोले सिएनएनलाई भने, ‘बोल्सोनारो फ्लोरिडामा हुनुहुँदैन। ब्राजिलमा आतंकवादलाई उक्साउने यो तानाशाहको लागि अमेरिका आश्रयस्थान बन्नु हुँदैन। उनलाई ब्राजिलको जेलमा फिर्ता पठाइनुपर्छ।’

अर्को डेमोक्र्याट नेता अलेक्जान्ड्रिया ओकासियो-कोर्टेजले आफ्नो ट्वीटमा भनेका छन्, ‘अमेरिकाले बोल्सोनारोलाई फ्लोरिडामा बस्नबाट रोक्नु पर्छ।’

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सोमबार अमेरिकाले बोल्सोनारोको भिसाको सम्बन्धमा ब्राजिल सरकारबाट कुनै ‘औपचारिक अनुरोध’ प्राप्त नगरेकाे जनाएका थिए।

आइतबार ब्राजिलमा बोल्सोनारोका हजारौँ समर्थक संसद, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा प्रवेश गरी हड्ताल र तोडफोड गरेका थिए। त्यसयता अहिलेसम्म करिब १५ सय जना पक्राउ परेका छन्।

बोल्सोनारो अस्पतालमा भर्ना भए

यसैबीच ब्राजिलका पूर्व राष्ट्रपति जाएर बोल्सोनारो पेट दुखाइका कारण फ्लोरिडाको अस्पतालमा भर्ना भएका छन्। बोल्सोनारोकी श्रीमतीले यो जानकारी दिएकी हुन्।

रिपोर्टका अनुसार बोल्सोनारोलाई सोमबार ओर्लान्डो नजिकको अस्पतालमा लगिएको थियो।

बोल्सोनारो १० दिनअघि ब्राजिलबाट अमेरिका आएका थिए। उनी नयाँ राष्ट्रपति लुला दा सिल्भालाई सत्ता हस्तान्तरणको लागि आयोजना गरेको समारोहमा समेत सहभागी भएका थिए।

यो पनि पढ्नुहोस्

वीरगञ्जमा म्याद गुज्रिएका बियर बिक्री वितरण

मादक पदार्थकाे अन्तःशुल्क वृद्धि

५ घण्टा अगाडि
कुलमानलाई हटाइएकोबारे प्रम ओलीले जवाफ नदिएसम्म संसद् बैठक चल्न नदिने

प्रचण्ड अस्पतालमा भर्ना

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर–ठिमीमा पाइप सञ्जाल विस्तार गरिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विद्या वाचस्पतिको मानार्थ उपाधिबाट विजय किशोर पाण्डे सम्मानित

राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्ने घोषणा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

महिला सशक्तिकरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यक्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक