आइत, मंसिर ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भुमि सम्बन्धि समस्या तथा समाधानको बाटो बिषयक छलफल कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
भुमि सम्बन्धि समस्या तथा समाधानको बाटो बिषयक छलफल कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । ज्यापु महागुथि नेपाः येँ महानगर समितिको आयोजनामा भुमि सम्बन्धि समस्या तथा समाधानको बाटो बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालमा विद्यमान, भूमि सम्वन्धि समस्या, समाधानका उपाय, सुकुम्वासी समस्या लगायतका विषयमा चर्चा गरिएको थियो ।

राष्ट्रिय भुमि आयोगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्काले आयोगले भूमिहीन सुकुम्वासी, भूमिहीन दलितको व्यवस्थापन, जग्गा वितरणका लागि गर्दै आएका काम कारवाहीको बारेमा जानकारी गराए ।

त्यसैगरी कानून व्यवसायी नरेश श्रेष्ठले सुकुम्वासी र स्वबासी बीचको भिन्नता, राज्यले दिएको भूमि सम्वन्धि अधिकारको विषयमा जानकारी गराएका थिए । महागुथिका केन्द्रीय अध्यक्ष राजभाई जकःमिले काठमाडौं उपत्यकाका नेवार समुदायमै स्वबासी मात्र नभई सुकुम्वासीसमेत भएको कुरा आफुले अहिले मात्र थाहा पाएको बताए । महागुथि अन्तर्गतको युवा, स्वास्थ्य तथा अतिरिक्त बिभागको संयोजकत्वमा भएको कार्यक्रममा महागुथि येँ महानगर समितिका अध्यक्ष पन्चनारायण, महागुथिका केन्द्रिय सल्लाहकार राजभाई ज्यापु, कानून व्यवसायी युद्धमान महर्जन, राजु शाक्य, सुनिल महर्जन र नीना डंगोललगायतको उपस्थिती रहेको थियो ।

साथै राष्ट्रिय भुमि आयोग काठमाडौ जिल्ला अध्यक्षसमेत रहेका, महागुथि महानगर समितिका सचिबालय सदस्य श्याम कृष्ण प्रजापति, आयोगका बिज्ञ सदस्य योगेश पौडेल, सदस्य मोतिलाल लामाको साथै महागुथि अन्तर्गतका ६३ टोलका अध्यक्षलगायत युवा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

ललितकला क्याम्पसमा  मूर्ति शिलान्यास गरेकोमो आपत्ति

ललितकला क्याम्पसमा मूर्ति शिलान्यास गरेकोमो आपत्ति

६ घण्टा अगाडि
प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आइतबार सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन

यूएईविरुद्ध १००औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल

‘सुरताल म्युजिकल टुर–२०८३’ नेपालगन्जमा हुने

प्रधानमन्त्रीलाई भारतीय उद्योगमन्त्रीले विमानस्थलमा स्वागत

घोप्टेभिरमा सवारी रोकेर जोखिमपूर्ण भाग झार्न सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक