बुध, मंसिर २०, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकी संसदमा टिकटक चलाउन बन्देज

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
अमेरिकी संसदमा टिकटक चलाउन बन्देज

एजेन्सी  । अमेरिकी संसदका उपकरणमा टिकटक चलाउन नपाइने अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले व्यवस्थापन गरेका विद्युतीय उपकरणहरुमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।

संसदको स्वामित्वमा रहेका मोबाइल फोनमा यदि कोही प्रयोगकर्ताले टिकटक डाउनलोड गरेको पाइएमा तत्कालै हटाउन निर्देशन दिइएको छ ।

संसदका कर्मचारीहरुलाई पठाइएको सूचना अनुसार धेरै प्रकारका सुरक्षा जोखिमका कारण टिकटक प्रयोगकर्ताहरुका लागि जोखिमपूर्ण रहेको उल्लेख गरिएको छ । यसैबीच अमेरिकाले आफ्ना सम्पूर्ण संघीय कार्यालयका डिभाइसहरुमा निकट भविष्यमै टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

त्यससम्बन्धी अध्यादेशमा राष्ट्रपति जो बाइडेनको अन्तिम हस्ताक्षर मात्रै हुन बाँकी छ । यसअघि अमेरिकाका एक दर्जन बढी राज्यहरुले हालै आफ्ना सरकारी डिभाइसहरुमा टिकटकमाथि बन्देज लगाउने निर्णय गरेका छन् ।

टिकटकले भने सरकारी डिभाइसहरुमा टिकटक प्रतिबन्ध लगाउने कदम राजनीतिक विषय रहेको भन्दै यसले राष्ट्रिय सुरक्षाको सोचलाई अघि बढाउन कुनै सहयोग नगर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

८ घण्टा अगाडि
UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

९ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

८ घण्टा अगाडि
UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

९ घण्टा अगाडि
शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

शेयर प्रकरणबारे एनसेलले प्राधिकरणलाई दियाे यस्तो जवाफ

९ घण्टा अगाडि
अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध ब्राउनसुगरसहित बर्दियाबाट ४ जना पक्राउ

९ घण्टा अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

आज नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

१० घण्टा अगाडि
रास्वपाको सचिवालयको बैठक आज बस्दै

रास्वपाको सचिवालयको बैठक आज बस्दै

१० घण्टा अगाडि

लोकप्रिय

  • चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

    चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

    0 shares
    Share 0 Tweet 0
  • नवराज बिकसहित छजनाको हत्याकाण्डमा २४ जनालाई जन्मकैद फैसला

    0 shares
    Share 0 Tweet 0
  • UPDATE : कवाडी गोदाममा आगलागी परी मृत्यु हुनेको संख्या पुग्याे दुई

    0 shares
    Share 0 Tweet 0
  • कथानक चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक

    0 shares
    Share 0 Tweet 0
  • प्रम दाहालले एन्जियो प्लास्टी गरिएका गृहमन्त्री श्रेष्ठलाई भेटे

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

चिनी उपलब्ध नभएकाेमा एमाले रित्ताे गाग्री प्रदर्शन गर्दै

कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान

सरकारले सुनेन बामदेव गौतमको सुझाव !

भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु

नवराज बिकसहित छजनाको हत्याकाण्डमा २४ जनालाई जन्मकैद फैसला

दुई दिन बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist