शुक्र, अशोज ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकी संसदमा टिकटक चलाउन बन्देज

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
अमेरिकी संसदमा टिकटक चलाउन बन्देज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी  । अमेरिकी संसदका उपकरणमा टिकटक चलाउन नपाइने अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले व्यवस्थापन गरेका विद्युतीय उपकरणहरुमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।

संसदको स्वामित्वमा रहेका मोबाइल फोनमा यदि कोही प्रयोगकर्ताले टिकटक डाउनलोड गरेको पाइएमा तत्कालै हटाउन निर्देशन दिइएको छ ।

संसदका कर्मचारीहरुलाई पठाइएको सूचना अनुसार धेरै प्रकारका सुरक्षा जोखिमका कारण टिकटक प्रयोगकर्ताहरुका लागि जोखिमपूर्ण रहेको उल्लेख गरिएको छ । यसैबीच अमेरिकाले आफ्ना सम्पूर्ण संघीय कार्यालयका डिभाइसहरुमा निकट भविष्यमै टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

त्यससम्बन्धी अध्यादेशमा राष्ट्रपति जो बाइडेनको अन्तिम हस्ताक्षर मात्रै हुन बाँकी छ । यसअघि अमेरिकाका एक दर्जन बढी राज्यहरुले हालै आफ्ना सरकारी डिभाइसहरुमा टिकटकमाथि बन्देज लगाउने निर्णय गरेका छन् ।

टिकटकले भने सरकारी डिभाइसहरुमा टिकटक प्रतिबन्ध लगाउने कदम राजनीतिक विषय रहेको भन्दै यसले राष्ट्रिय सुरक्षाको सोचलाई अघि बढाउन कुनै सहयोग नगर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशसभा सदस्यको राजीनामा स्वीकृत

५ घण्टा अगाडि
कम्पनीहरूलाई छुटमा कारोबार जारी

कम्पनीहरूलाई छुटमा कारोबार जारी

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जेन–जी आन्दोलन सम्बन्धी २०६ वटा मुद्दा फिर्ता लिने

गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार भए प्रतिवाद गर्छौं : अन्सारी

आधुनिक बनाउन कानुनमा सुधारको तयारी

टरिगाउँ र रारा विमानस्थलको अध्ययन अघि बढाउन निर्देशन

कांग्रेसको १५औं महाधिवेशन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक