बिहि, अशोज १५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्रचण्ड–ओली भेटः सरकार सञ्चालनका मापदण्डबारे छलफल, प्रचण्ड बालुवाटार सरेपछि निर्णय लिइने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड–ओली भेटः सरकार सञ्चालनका मापदण्डबारे छलफल, प्रचण्ड बालुवाटार सरेपछि निर्णय लिइने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच सरकारका साझा एजेन्डाबारे छलफल भएको छ।

बुधबार बिहान प्रचण्डलाई भेट्न ओली प्रचण्डनिवास खुमलटार पुगेका थिए। दुई नेताबीच सरकारका न्यूनतम साझा एजेन्डाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।

तत्कालीन नेकपा टुटेपश्चात दुई वर्षपछि पहिलो पटक खुमलटार पुगेका ओली र दाहालबीच निर्णयक छलफल भने भएको छैन।

प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘दुई वर्षपछि दुई नेताबीच भेट भएको छ, उहाँहरुबीच सरकार सञ्चालनबारे छलफलको सुरुवात भएको हो। निर्णय भएको छैन। फेरि छलफल गर्ने गरी आजको छलफल सकिएको छ।’

आजको छलफलमा सरकार सञ्चालन प्रभावकारी ढंगले गर्ने विषयमा छलफल भएको हो। बिहीबार प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेपछि दुई नेताबीच थप छलफल गर्ने तय भएको छ। छलफलमा ओली र प्रचण्डसँगै पार्टीका केही कार्यकर्ता तथा प्रचण्डपुत्री गंगा दाहाल पनि थिइन्।

उनीहरुबीच तत्कालीन नेकपाको बेला भेटघाट निकै बाक्लो भए पनि नेकपा विघटनपछि बोलचाल नै बन्द भएको थियो। प्रधानमन्त्रीका लागि कांग्रेसबाट साथ नपाएका प्रचण्डलाई ओलीले साथ दिएपछि ओली–दाहालको पुनर्मिलन भएको हो।

यो पनि पढ्नुहोस्

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१० घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित ६ जना पक्राउ

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

हेटौंडा-काठमाडौं जोड्ने कान्तिकलोक पथ अवरुद्ध

‘बाः एक योद्धा’मा बढ्दो दर्शकको चाप, हलमा पुग्यो १०० शो माथि

अविरल वर्षाका कारण प्रभावित

प्रधानन्यायाधीश र प्रहरीका महानिरीक्षकबीच भेट

प्रोत्साहन भत्तामा विभेद श्रमको अपमान भएको अस्थायी शिक्षक तथा कर्मचारी महासंघको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक