बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जसपाले सांसदको शपथग्रहणपछि मात्र संसदीय दलको नेता चयन गर्ने

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
जसपाले सांसदको शपथग्रहणपछि मात्र संसदीय दलको नेता चयन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालले सांसदको शपथग्रहणपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । लगभग सबै प्रमुख दलले संसदीय दलको नेता टुङ्ग्याइसके पनि जसपाले हालसम्म त्यसबारे छलफल पनि सुरु गरेको छैन ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार पार्टीभित्र संसदीय दलको नेतालगायत अन्य विषयको बारेमा पार्टीमा आन्तरिक गृहकार्य सुरु भएको छ ।

संघीय सांसदको शपथग्रहणपछि संसदीय दलको नेता चयन हुने उनको भनाइ छ । जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपनि अब संसदीय दलको नेता को हुने भन्नेमा अन्योल देखिएको छ ।

अध्यक्ष उपेन्द्र यादव सांसदका रुपमा निर्वाचित भएको अवस्थामा उनी नै संसदीय दलको नेता बन्ने निश्चितजस्तै थियो तर उनी संसदमा प्रतिनिधित्व गर्न असफल भएपछि संसदीय दलको नेता बन्न होडबाजी देखिएको छ ।

वरिष्ठतमको आधारमा अशोक राईलाई संसदीय दलको नेता बनाउने चर्चा पनि पार्टीभित्र चलिरहेको छ । तर जसपाको संगठन मधेसमा रहेको र मधेसबाटै बढी सांसद जितेका कारण मधेसी समुदायबाटै नेता चयन गर्नुपर्ने तर्क पनि प्रकाशमा आइरहेको छ । जसपा राष्ट्रिय पार्टी भए पनि यसको आधार मधेस नै हो, अहिलेको चुनावमा प्रतिनिनिधिसभातर्फ सबभन्दा बढी मधेस प्रदेशबाटै जितेर आएका कारण मधेसी समुदायबाटै संसदीय दलको नेता चयन हुनुपर्ने दाबी पार्टीभित्र भइरहेको छ ।

प्रतिनिधि सभामा जितेका सात जनामध्ये मधेसबाट पाँच जनाको प्रतिनिधित्व छ । राजकिशोर यादव, रामसहाय यादव, नवलकिशोर साहले संसदीय दलको नेतामा दाबी गरेका छन् ।

यो चुनावमा जसपा कमजोर भएको छ । अध्यक्ष उपेन्द्र यादव आफै हारेका छन् । त्यस अवस्थामा पहाडी समुदायबाट संसदीय दलको नेता बनाउने काम भयो भने मधेसमा गलत संदेश जाने भएकाले मधेसबाटै संसदीय दलको नेता बनाउन अध्यक्ष उपेन्द्र यादवमाथि दबाब परिरहेको छ ।

यो पनि पढ्नुहोस्

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य  निर्धारण

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

१७ मिनेट अगाडि
कृषि, लगानी र रोजगारीमा आशा, कार्यान्वयनमा शंका : मधेश बजेटबारे मिश्रको विश्लेषण

कृषि, लगानी र रोजगारीमा आशा, कार्यान्वयनमा शंका : मधेश बजेटबारे मिश्रको विश्लेषण

४७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक