बिहि, जेष्ठ ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लिस्बोन। विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएसँगै पोर्चुगिज राष्ट्रिय टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका छन्। कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा अफ्रिकी मुलुक मोरक्कोसँग १–० को नतिजामा पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको थियो।

आठ वर्षअघि पोर्चगलको प्रशिक्षक नियुक्त भएका थिए। सान्तोसले पोर्चुगललाई सन् २०१६ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जिताएका थिए। त्यस्तै, सन् २०१८–१९ मा नेसन्स लिगको पहिलो संस्करणको च्याम्पियन पनि बनाएका थिए।

पोर्चुगिज फुटबल संघ (एफपीएफ)ले ‘नयाँ साइकल सुरु गर्ने उपयुक्त समय’ बताएको छ। सन् २०२४ को युरोपियन च्याम्पियनसिपसम्म सम्झौता बाँकी रहे पनि सान्तोसले आपसी समझदारीमा पद छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।

‘सान्तोस जस्ता प्रशिक्षकले राष्ट्रिय टिमको नेतृत्व गर्नु सौभाग्य भएको’ बताउँदै एफपीएफले सान्तोस उनको टिमलाई धन्यवादसमेत दिएको छ।

यो पनि पढ्नुहोस्

इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता

इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यावसायिक सम्झौता

३१ मिनेट अगाडि
सरकारले लिएको दमन नीति लोकतान्त्रिक मर्मविरुद्ध विपरीत

सरकारले लिएको दमन नीति लोकतान्त्रिक मर्मविरुद्ध विपरीत

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति

नेपाललाई ग्रे लिस्टमा फसाइराख्ने खेल !

भिजिट भिसा प्रकरणमा उठाएका विषयलाई निष्कर्षमा नपुर्‍याइ नछाड्ने

पाँच जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा दुई वटा  प्याराग्लाइडिङ दुर्घटना

अहमदावाद विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री सवार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक