विप्लव सीले आइपीएसमा प्रधान सेनापतिको सहभागिताप्रति विरोध

विप्लव सीले आइपीएसमा प्रधान सेनापतिको सहभागिताप्रति विरोध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आइपीएसमा नेपाली सेनाका प्रधान सेनापतिको सहभागिताप्रति कडा आपत्ति जनाउँदै विरोध गरेका छन्...

 वैद्य निकट विद्यार्थी संगठनले  मन्त्रीहरुको लगानी रहेकाे विद्यालयमा लगायाे ताला

 वैद्य निकट विद्यार्थी संगठनले मन्त्रीहरुको लगानी रहेकाे विद्यालयमा लगायाे ताला

काठमाडौं ।  मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले मन्त्री, सांसद, जनप्रतिनिधि र सरकारी प्राध्यापकले लगानी...

नेपाल-चीनबीच यी १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर

नेपाल-चीनबीच यी १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर

काठमाडाैं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका...

प्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्धाञ्जली

प्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्धाञ्जली

काठमाडौं  / प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चीनको राजधानी बेइजिङस्थित थियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधिस्थलमा...

क्रान्तिकारी रोमान्सका कारण पहिलो कार्यकाल छोटो अवधिमै छाड्नु परियाे

डिजिटल नेपाल बनाउने सपना छः प्रधानमन्त्री

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल...

कोशी प्रदेशमा ९ सदस्यीय मन्त्रिमण्डल बन्याे

कोशी प्रदेशमा ९ सदस्यीय मन्त्रिमण्डल बन्याे

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छन्। यससँगै प्रदेशमा ६ मन्त्री र ३ राज्यमन्त्रीसहित ९ सदस्यीय...

एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन सुरू

एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन सुरू

काठमाडौं।  नेकपा एमालेको बागमती प्रदेशको प्रथम अधिवेशन सुरू भएको छ। काठमाडौंको भृकुटीमण्डपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर अधिवेशनको...

म्याग्दीको डाँडागाउँमा माओवादी नेताहरुद्वारा श्रमदान गरेर सडक मर्मत

म्याग्दीको डाँडागाउँमा माओवादी नेताहरुद्वारा श्रमदान गरेर सडक मर्मत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी...

जनमुक्ति सेनाको विशेष टुकडीद्वारा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’

जनमुक्ति सेनाको विशेष टुकडीद्वारा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’

बेइजिङ । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’...

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिर दर्शन

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिर दर्शन

जनकपुरधाम । राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम...

Page 577 of 856 1 … 576 577 578 … 856

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist