समाचार

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको गहुँसहित पक्राउ

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको गहुँसहित पक्राउ

  रौतहट  ।  रौतहटको सदरमुकाम गौरमा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको गहुँसहित गाडी र मानिसलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ...

‘खल्ती’ ले चाडपर्वलाई मध्यनजर गर्दै स्क्यान मार्फत हुने भुक्तानमा उपहार दिने

‘खल्ती’ ले चाडपर्वलाई मध्यनजर गर्दै स्क्यान मार्फत हुने भुक्तानमा उपहार दिने

काठमाडौं । 'खल्ती' ले चाडपर्वलाई मध्यनजर गर्दै आफ्ना प्रयोगकर्ताहरूका लागि स्क्यान मार्फत हुने भुक्तानमा उपहार दिने भएको छ। यस अफर...

एनआरएनएलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान

एनआरएनएलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान

म्याग्दी । म्याग्दीमा पहिलो पटक दुई जना गैरआवासीय नेपाली (एनआरएनए) लाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ। म्याग्दीका प्रमुख जिल्ला...

भारतीय राजदूतले माकुनेलाई भेटे

भारतीय राजदूतले माकुनेलाई भेटे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। त्यस अवसरमा उनीहरूबीच...

निशुल्क आँखा शिविरमा गरिब ४ सयले आँखा जाँच

निशुल्क आँखा शिविरमा गरिब ४ सयले आँखा जाँच

कपिलवस्तु । कपिलवस्तु सामुदायिक अस्पतालमा भएको निशुल्क आँखा शिविरमा गरिब ४ सयले आँखा जाँच गराएको छन । लिडो नेपाल कपिलवस्तुको आयोजना,...

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

भारतमा ट्रक र मोटरसाइकल ठोकिदा पाँच जनाको ज्यान गयाे

काठमाण्डाै । भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको ज्यान गएको छ । कर्नाटक राज्यअन्तर्गत गुलबर्गा जिल्लाको तलका...

अमेरिकामा बेरोजगारी दर पाँच वर्ष यताकै न्यून

अमेरिकामा बेरोजगारी दर ३.९ प्रतिशतका दरले वृद्धि

वासिङ्टन । अमेरिकी रोजगारदाताले अक्टोबरमा एक लाख ५० हजार रोजगारी थपेको र बेरोजगारी दर ३.९ प्रतिशतसम्म पुगेको अमेरिकी श्रम विभागले...

दाङमा चाडपर्व लक्षित गरी अनुगमन

दाङमा चाडपर्व लक्षित गरी अनुगमन

घोराही । दाङमा चाडपर्व लक्षित गरी अनुगमन गरिएको छ । अनुगमनबाट प्राप्त म्याद गुज्रिएका सामग्री नष्ट गरी बिक्री गर्नेलाई जरिवाना गरिएको...

स्थानीयवासीको सहभागिता सबैभन्दा महत्वपूर्ण हुने : अर्थमन्त्री महत

स्थानीयवासीको सहभागिता सबैभन्दा महत्वपूर्ण हुने : अर्थमन्त्री महत

संखुवासभा । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने भएकाले त्यसको...

Page 2445 of 3396 1 … 2,444 2,445 2,446 … 3,396

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist