समाचार

अर्थतन्त्र सुधार गर्न  सरकारसँग पहल जारी : अध्यक्ष  ढकाल

अर्थतन्त्र सुधार गर्न सरकारसँग पहल जारी : अध्यक्ष ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता भएमा तत्काल अर्थतन्त्रमा सुधार आउने जनाएका छन्...

प्रधानमन्त्रीले २० औषधि उत्पादन गर्न निर्देशन

प्रधानमन्त्रीले २० औषधि उत्पादन गर्न निर्देशन

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडलाई २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्।...

मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

मलेसियामा गैरकानुनी कामदारमाथि धडपकड तीव्र

काठमाडौं । मलेसियाले गैरकानुनी कामदारमाथि धडपकड तीव्र पारेको छ । उसले पछिल्ला दिनमा बिनाभिसा लुकिछिपी बसेका नेपालीसहित विदेशी कामदार बसेको...

अफ्रिका कप अफ नेसन्स कपमा आइभरीकोस्टको विजयी सुरुआत

अफ्रिका कप अफ नेसन्स कपमा आइभरीकोस्टको विजयी सुरुआत

अबिडजान । सेको फोफानाले सुरुमै गरेको उत्कृष्ट गोलको मद्दतले आइभरीकोस्टले अफ्रिका कप अफ नेसन्समा शनिबार गिनी–बिसाउलाई २–० ले पराजित गर्दै विजयी...

देवघाटमा लिङ्गो गाडेर मकर सङ्क्रान्ति मेला सुरु

देवघाटमा लिङ्गो गाडेर मकर सङ्क्रान्ति मेला सुरु

चितवन । पवित्र तीर्थस्थल देवघाटमा मकर सङ्क्रान्ति मेला सुरु भएको छ । काली गण्डकी र त्रिशूली नदीको सङ्गम देवघाटधामको बेणीमा...

चार हजार युवालाई साइबर सेक्युरिटी तालिम दिदै कामपा

चार हजार युवालाई साइबर सेक्युरिटी तालिम दिदै कामपा

काठमाडाैं । काठमाडौं महानगरपालिकाले चार हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने भएको छ । ‘रोजगारी र आयवृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत...

खुल्ला कविता प्रतियोगितामा उमेश पुन प्रथम

खुल्ला कविता प्रतियोगितामा उमेश पुन प्रथम

काठमाडाैं । पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा उमेश पुन प्रथम भएका छन् । रुकुम पश्चिमका...

सर्वोच्च बाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास

सर्वोच्च बाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयास

काठमाडौं । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी पत्नी आरतीले सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी छन् । आइतबार...

सरकार कमजोर हुँदा बाह्य हस्तक्षेप बढ्याे

सरकार कमजोर हुँदा बाह्य हस्तक्षेप बढ्याे

दाङ- नेकपा एमालेका महासचिव शंकर पाेखरेल राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढेकाे जनाएका छन्। दाङकाे तुलसीपुरमा...

Page 2276 of 3397 1 … 2,275 2,276 2,277 … 3,397

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist