समाचार

अदालतमा दर्ता भएका रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुने

भुटानी शरणार्थी प्रकरणका प्रतिवाद सानु भण्डारीलाई थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवाद सानु भण्डारीलाई र्पुपक्षका लागि थुनामा पठाउने उच्च अदालत पाटनको आदेश झिकाउन सर्वोच्चले आदेश...

एक वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा सत्ता गठबन्धनकै विरोध

एक वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा सत्ता गठबन्धनकै विरोध

जनकपुरधाम । मधेश प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्ने कार्यक्रममा सत्ता गठबन्धनकै एक घटक जनमत पार्टीले विरोध प्रदर्शन...

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मतपत्र ढुवानीका लागि गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ । बुधबार...

महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्ड युगाण्डा प्रस्थान

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि...

माकेका दुई केन्द्रीय सदस्यलाई कारबाही

माकेका दुई केन्द्रीय सदस्यलाई कारबाही

काठमाडौं । माओवादी केन्द्रले पार्टीका दुई जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ । पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा वैकल्पिक...

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग (सूचना सहित)

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग (सूचना सहित)

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कलेजले मंगलबार एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा...

डुबेका सहकारीहरुको समस्या समाधान गर्न प्रतिवेदन पेशको  निर्देशन

डुबेका सहकारीहरुको समस्या समाधान गर्न प्रतिवेदन पेशको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ । बालुवाटारमा भएको...

देशभरै ‘समुदायमा कांग्रेस’ अभियान गर्दै

देशभरै ‘समुदायमा कांग्रेस’ अभियान गर्दै

काठमाडौं । नेपाली कांग्रेसले जिल्ला खटिने नेताहरुलाई अभिमुखीकरण गर्ने भएको छ । माघ ७ देखि २२ गतेसम्म हुने ‘समुदायमा कांग्रेस’...

Page 2268 of 3397 1 … 2,267 2,268 2,269 … 3,397

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist