समाचार

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा २ महिला पक्राउ

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा २ महिला पक्राउ

काठमाडौं / नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरुमा दोलखाको जिरी नगरपालिका-९  बस्‍ने...

संसद बाहिरबाट बजेट ल्याउने सोच छैनः अर्थमन्त्री पुन

संसद बाहिरबाट बजेट ल्याउने सोच छैनः अर्थमन्त्री पुन

काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले संसद बाहिरबाट बजेट पेस गर्ने सोच नभएको जनाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकपछि संसद भवन...

आइपिएल फाइनल: १० वर्षपछि कोलकाता च्याम्पियन,हैदराबादमाथि रवाफिलो जित

आइपिएल फाइनल: १० वर्षपछि कोलकाता च्याम्पियन,हैदराबादमाथि रवाफिलो जित

इन्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं संस्करणको उपाधि कोलकाता नाइटराइडर्सले जितेको छ। तेस्रो पटक उपाधि जित्ने क्रममा कोलकाताले सनराइजर्स...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः...

कृष्णसेन इच्छुकको २२ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालको प्रभातफेरी

कृष्णसेन इच्छुकको २२ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालको प्रभातफेरी

काठमाडौं । पत्रकार एवम साहित्यकार कृष्णसेन इच्छुककको २२ औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले प्रभातफेरी गरेको छ । संगठन...

ललितपुरको मेटल उद्योगमा आगलागी, जलेको अवस्थामा पुरुषको शव भेटियो

१० वर्षभित्र विदेशमा काम गर्ने १० हजार २३० जना नेपालीले ज्यान गुमाए

काठमाडौं । १० वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने १० हजार बढी नेपालीले ज्यान गुमाएका छन् । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक...

प्रधानमन्त्रीलाई संसद्को गतिरोध अन्त्य गर्न एस पार्टीकाे  ध्यानाकर्षण

प्रधानमन्त्रीलाई संसद्को गतिरोध अन्त्य गर्न एस पार्टीकाे ध्यानाकर्षण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद्को गतिरोध अन्त्यका लागि ध्यानाकर्षण गराएको छ। पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार...

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। यो सातामा कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २२...

विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति

विश्वविख्यात अन्वेषकद्वारा नेकको शिक्षक विद्यार्थी माझ प्रस्तुति

काठमाडाैं । विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताउनु...

Page 1916 of 3401 1 … 1,915 1,916 1,917 … 3,401

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist