समाचार

आईएमई इन्स्योरेन्सले ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ पायाे

आईएमई इन्स्योरेन्सले ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ पायाे

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बी प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार...

देशमा परिवर्तन ल्याउन नयाँ सरकार गठन : प्रम ओली

देशमा परिवर्तन ल्याउन नयाँ सरकार गठन : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको जनाएका छन् । नेपाल उद्योग परिसंघका...

‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा कामनपाकाे हस्तक्षेप

वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौं । कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । अनलाइन मः मः...

ज्येष्ठ नागरिक आश्रमलाइ फेब्रिक प्रविधिबाट निर्माण गरिएको सभाहलको ब्यवस्था

ज्येष्ठ नागरिक आश्रमलाइ फेब्रिक प्रविधिबाट निर्माण गरिएको सभाहलको ब्यवस्था

म्याग्दी। हिमाली जिल्ला म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधामस्थित रहेको जेष्ठ नागरिक आश्रममा रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरी सभाहल निर्माण गरिएको छ...

राष्ट्रपति पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी र नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान

राष्ट्रपति पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी र नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गर्नुभएको...

भारतीय सवारीसाधनबाट प्रतिदिनको छ सय रुपियाँका दरले राजस्व सङ्कलन

भारतीय सवारीसाधनबाट प्रतिदिनको छ सय रुपियाँका दरले राजस्व सङ्कलन

घोराही । दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१  मा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । जिल्लाको भन्सार...

बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह

बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह

काठमाडौं । कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न...

मोहर्रम पर्व मनाउने १९ सुरक्षाकर्मी घाइते

मोहर्रम पर्व मनाउने १९ सुरक्षाकर्मी घाइते

रौतहट । रौतहटको राजपुर नगरपालिकास्थित कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा झडप हुँदा १९ जना सुरक्षाकर्मी घाइते भएका छन्। राजपुर...

मधेस प्रदेशमा कांग्रेसबाट यी चार मन्त्री नियुक्त

मधेस प्रदेशमा कांग्रेसबाट यी चार मन्त्री नियुक्त

जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेसका चार जना मन्त्री नियुक्त भएका छन्। कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेस सरकारमा सहभागी...

बंगलादेशमा जारी विद्यार्थी आन्दोलन झनै चर्किए

बंगलादेशमा जारी विद्यार्थी आन्दोलन झनै चर्किए

ढाका । बंगलादेशमा जारी विद्यार्थी आन्दोलन झनै चर्किएको छ। सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनमा मृत्यु हुनेको संख्या...

Page 1784 of 3402 1 … 1,783 1,784 1,785 … 3,402

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist